Posts

Showing posts from March, 2019

Manifesto for Overthrowing a Corrupt Government with Fake News

Manifesto for Overthrowing a Corrupt Government with Fake News 26 by DyslexicAtheist | 0 comments

News Inside: A print publication that will be distributed in prisons

News Inside: A print publication that will be distributed in prisons 3 by danso | 0 comments

Morning Cup of Coding – A curated daily newsletter for programmers of all fields

Morning Cup of Coding – A curated daily newsletter for programmers of all fields 30 by pekalicious | 19 comments

Apple Censoring the News App

Apple Censoring the News App 72 by reaperhulk | 38 comments

Filmmakers Created Fake Newsreels in the 1920s

Filmmakers Created Fake Newsreels in the 1920s 14 by longdefeat | 1 comments

Credder Wants to Create an Equivalent to “Rotten Tomatoes” for News

Credder Wants to Create an Equivalent to “Rotten Tomatoes” for News 16 by imartin2k | 2 comments

Russiagate is a death-blow for the reputation of the American news media

Russiagate is a death-blow for the reputation of the American news media 23 by kodz4 | 7 comments

Apple News Service Said to Feature WSJ for $10 a month, Without NYT or WP

Apple News Service Said to Feature WSJ for $10 a month, Without NYT or WP 39 by l9k | 25 comments

Facebook’s algorithm change has spurred an angry, Fox News-dominated News Feed

Facebook’s algorithm change has spurred an angry, Fox News-dominated News Feed 2 by sethbannon | 0 comments

Show HN: Health News – Hacker News for Health

Show HN: Health News – Hacker News for Health 4 by PierredeFermat | 0 comments

Show HN: Journali.sm, a Newsfeed for News

Show HN: Journali.sm, a Newsfeed for News 4 by jaredwiener | 5 comments

Show HN: Privacy focused iOS hiking app. No ads, no newsfeed, no VC funds (BETA)

Show HN: Privacy focused iOS hiking app. No ads, no newsfeed, no VC funds (BETA) 4 by aggregator-ios | 2 comments

ट्रमा सेन्टरमा खारा भिडन्तका लडाकु विजय-वन्दना

Image
ट्रमा सेन्टरमा खारा भिडन्तका लडाकु विजय-वन्दना जाजरकोट :  ज्यान जोखिममा राखेर उनी पार्टीका लागि युद्धमा होमिइन्। सशस्त्र द्वन्द्वको क्रममा माओवादी लडाकु रहेकी भेरी नगरपालिका २ की मीना पुन रुकुमको खारा आक्रमणमा अग्रपंक्तिमा थिइन्। र, तत्कालीन शाही नेपाली सेनासँगको भिडन्तमा उनी घाइते भइन्। जुन पार्टीको निर्देशनमा उनले ज्यानको बाजी लगाइन्, त्यही पार्टी अहिले झन् ठूलो शक्तिसहित सत्तामा छ। तर घाइते जीवन बिताइरहेकी मीनामाथि अर्को पीडा थपिएको छ। उनी दुबै हात भाँचिएर उपचारका लागि राजधानीको ट्रमा सेन्टर पुगेकी छन्। तर आर्थिक अभावले उनको उपचारमा समस्या परेको छ। दुबै हात भाँचिएको पीडा त छँदैछ, उपचार खर्च र खाने बस्ने पैसा नहुँदा उनी झन् तनावमा छिन्। उनका कोही पनि नेता उनलाई भेट्नसमेत अस्पताल आएका छैनन्। ‘घरको कोठामा जाने क्रममा लिस्नोबाट लडेर दुवै हात भाँचिएपछि उपचारको लागि काठमाडौं लिएर आएँ', उनका श्रीमान् दलबहादुर पुनले टेलिफोनमा दुखेसो पोखे, 'दुःखजिलो गरी जम्मा गरेको रकम केही दिनमै सकियो। अब बाँकी उपचार कसरी गरुँ ?' दलबहादुर पनि माओवादी जनयुद्धका घाइ...

घरमा छँदा पैसा ठूलो, विदेशमा ठूलो घर(हेर्नुहोस पुरा समाचार)

Image
घरमा छँदा पैसा ठूलो, विदेशमा ठूलो घर(हेर्नुहोस पुरा समाचार) संचार ग्यारेज एजेन्सी जे नहुनु पर्ने, त्यो भैसकेपछि धेरैलाई विगतसँग औधी पछुतो हुन्छ । सञ्जु लिम्बूको जीवनमा यस्तै पछुतो भएर बसेको छ, डेढ वर्षे कुवेत यात्रा । समयको फेरो लामो भइसक्यो । तर पनि छोराछोरी छाडेर परदेश लाग्दाको पीडा मनमा अझै आलै छ । ‘छोराछोरी छाडेर परदेश किन जानुभयो त’ मोरङ कानेपोखरी चोकमा भेटिएकी सञ्जुलाई मैले मन नपर्ने प्रश्न गरें । ‘बुढो नै जान खोजेका थिए, तर मेडिकल अनफिट आयो, छोराछोरीको भविष्यका लागि भनेर म आफैं गएकी हुँ, विदेशमा त्यस्तो हुन्छ भन्ने के थाहा र !’ उहाँले सहज जवाफ दिनुभयो । दुई सान्तानलाई श्रीमानको साथमा छाडेर परदेश जानुको कारण छोराछोरीको भविष्यभन्दा अर्को थिएन । सञ्जुलाई कमाएर छोराछोरीलाई राम्रोसँग पढाउँला भन्ने आशाको त्यान्द्रोले नै कुवेत पुर्‍याएको थियो । ‘जसको लागि भनेर गइयो, फर्किंदा उनीहरुकै अवस्था देखेर मलाई विदेश किन गएछु भन्ने लाग्छ,’ यसो भनिरहँदा उहाँको आँखाका गह भरिएर छचल्किन खोजे । आँसु लुकाउन सञ्जु अर्कातिर फर्कनुभयो । सञ्जुको झण्डै विदेशमै ज्यानै गयोे ...

पूर्व माओवादीका कमाण्डरहरू कसरी रातारात अर्बपति बने ?

Image
पूर्व माओवादीका कमाण्डरहरू कसरी रातारात अर्बपति बने ? राप्रपाका अध्यक्ष कमल थापाले जनताको मुक्ति र परिवर्तनका लागि युद्ध गरेका पूर्व लडाकुलाई आफ्नो नेता तथा कमान्डरलाई कसरी अर्बपति हुनुभयो ? भन्ने प्रश्न गर्न आग्रह गरेका छन् । मेची महाकाली राष्ट्रिय स्वाभिमानको यात्रामा बारास्थित निजगढमा आयोजित आमसभामा बोल्दै उनले सशस्त्र संघर्षमा होमिएका युवाको अवस्था दयानिय हुनु तर नेताहरु नवधनाढ्य भएको भन्दै पूर्व लडाकुलाई प्रश्न गर्न आग्रह गरेका हुन् । अध्यक्ष थापाले मुलुकमा भ्रष्टाचारीलाई कारबाही गर्न र आमजनतालाई सुशासनको प्रत्याभूति दिलाउन सरकार समक्ष माग गरेका छन् । यस्तै, नेता बुद्धिमान तामाङले आफू बौद्ध धर्मावलम्बी भए पनि नेपाल हिन्दु राष्ट्र भए मात्र सनातन धर्मको रक्षा हुने बताए । राप्रपा नेता एवं सांसद राजेन्द्र लिङ्देनले आरक्षणको व्यवस्था अधुरो भएको बताउँदै जातभन्दा पनि आर्थिक विपन्नका आधारमा आरक्षण गरिनु पर्ने बताए । पार्टीको राष्ट्रिय स्वाभिमान यात्राको छैठौं दिन सोमबार सर्लाहीको हरिपुर, नवलपुर, हरिवन, सुकेपोखरी, रौतहटको बागमती, चन्द्रनिगाहपुर, बाराको निजग...

टुसा उम्रिएको र हरियो आलु कसरी विषाक्त हुन्छ ?

Image
टुसा उम्रिएको र हरियो आलु कसरी विषाक्त हुन्छ ? आलु, जो तपाई/हाम्रो भान्सामा हरेक छाक पाक्छ । यस्तो लाग्छ, तरकारी भनेकै आलु हो । आलुको अनेक परिकार बन्छ । हरेक सागसब्जीमा आलु मिलाउन सकिन्छ । तर, हाम्रो स्वादिलो तरकारी आलु विषाक्त त छैन ? पर्याप्त मात्रामा कार्वोहाइड्रेट र फाइबर पाइने आलुमा भिटामिन सी, भिटामीन बी६, पोटासियम र म्यानगनिजको पनि राम्रो स्रोत हो । भुटेर, तारेर, पकाएर, उसिनेर वा पोलेर जसरी पनि खान मिल्ने आलुको सेवन गर्दा धेरै क्लालोरी उर्जा प्राप्त गर्न सक्न्िछ । तर, आलुको सेवन गर्दा हामी विशेष ध्यान राख्नुपर्ने हुन्छ होइन भने यसले हाम्रो स्वास्थ्यमा हानी गर्न पनि सक्छ । आलुको मुलरुपमा परिवर्तन आएको छ भने त्यस्तो आलु खानु हुँदैन । विशेषगरी केही भागमा हरियो भएको आलु खान हुँदैन । माटोमुनि फल्ने आलु यसै पनि हल्का माटो युक्त हुने हुनाले राम्रोसँग धोएपछि मात्रै यसको रंग देख्न सकिन्छ । यदि आलुको रंग खैरो, रातो भन्दा फरक हरियो, बैजनी र वा कालो छ भने त्यो आलु अब खान लायक छैन । त्यसमा न्यूरोटक्सिनको मात्रा बढेको छ । र यस्तो आलु खाएमा विभिन्न समस्याहरु हुन्छ । आउनुहोस् जानीराख...

Show HN: English and Spanish news articles summarizer algorithm with word clouds

Show HN: English and Spanish news articles summarizer algorithm with word clouds 6 by Agent_Phantom | 0 comments

Hacker News BigQuery Dataset

Hacker News BigQuery Dataset 2 by svdr | 0 comments