Posts

पहिलो प्रेमीसंग बेलाबेलामा कुरा गरिरहन्छु, दीपाश्री निरौला !

Image
पहिलो प्रेमीसंग बेलाबेलामा कुरा गरिरहन्छु, दीपाश्री निरौला ! हाँस्य कलाकारबाट निर्देशक बनेकी दीपा श्री निरौला र दीपकराज गिरीको प्रेमको चर्चा लामो समयदेखि चल्दै आएको छ । उनीहरुको विवाह कहिले हुन्छ भन्ने प्रश्नहरु पनि मिडियाले पटक पटक गरिरहेको छ । उनीहरुले भने आफूहरु सहयात्री र मिल्ने साथी भएको बताउँदै आएका छन् । दीपकसँग नाम जोडीएकी दीपाको अरु कसैसँग अफेयर भएका खबरहरु भने आएका छैनन् । प्रेमकै प्रसंगमा हालैमात्र दीपाले एक यु ट्युब च्यानलसँग कुराकानी गर्दै आफ्नो पहिलो प्रेम बारे खुलाएकी छिन् । दीपाको पहिलो प्रेम विराटनगरमा हुँदा नै परेको थियो रे । उनी भन्छिन्, “विराटनगरमा राम्रो प्रेम थियो तर सफल हुन सकेन । एक हिसाबले प्रेम सफल भएन दुर्भाग्य थियो र सौभाग्य के पनि भयो भने म प्रेममा अल्झेर उतै बसेको भए अहिले यो तामझाम, यो ख्याती प्राप्त गर्न सक्दिनथेँ होला ।” .
https://www.youtube.com/channel/UCn_Xfl05fBX7iaoc4PFMLEQ

पोखरामा फेरी अर्काे दुखद घटना गुडिरहेको गाडी नै जमिन मुनी पुग्यो । संकटमा पोखरा सहर ।

Image
पोखरामा फेरी अर्काे दुखद घटना गुडिरहेको गाडी नै जमिन मुनी पुग्यो । संकटमा पोखरा सहर ।

Promise Nepali Short Movie

Image
Promise Nepali Short Movie  This is the story about a small and poor family where father used to work hard in order to fulfill the wish and wants of his wife and daughter. He just wanted to grow his girl well and educated so he never compromised upon her deeds. He just wanted her to study and he used to work hard to pay her fees and give her the happiness. Once she had a exam and she was playing and he sc)lds her at first and later he pursue her saying that he will buy her cycle if she will study hard. Than she studies so hard and does good on her exam and she gets so happy that her father will buy her cycle. Than she comes to home and says her father but her father had no money and he sells his ring and buys her cycle so that the promise won’t be broken and he won’t lose her trust.

अचम्मको मुस्ताङ रहस्य ! अमिताभ बच्चनले दयाहाङ राईका लागि यस्तो नासो छोडेका थिए (भिडियो सहित)

Image
अचम्मको मुस्ताङ रहस्य ! अमिताभ बच्चनले दयाहाङ राईका लागि यस्तो नासो छोडेका थिए  (भिडियो सहित) .

बिदेशीसंग झुकेको भए राजाले अझै शासन गर्थिए तर झुकेन्न बरु जनतासंग झुके -

Image
बिदेशीसंग झुकेको भए राजाले अझै शासन गर्थिए तर झुकेन्न बरु जनतासंग झुके -चन्द्र भण्डारी देशका शिर्ष नेताहरु कसरी बिदेशी नेताहरुसंग डराउछन र लम्पसार पर्छन सुनुहोस कांग्रेस नेता चन्द्र भण्डारीबाट नाकाबन्दीमा काठमाण्डौलाई बचाउने ५ नम्बर प्रदेशलाई नेपथ्यको शत्रुले बदला लिन सो प्रदेश टुक्राएको हो हाम्रा देशका ठुला नेताहरु बिदेशी नेताहरुसंग डराउछन र लम्पसार पर्छन तर नेपाल भित्रकै नेताहरुले भनेको कुरा सुन्दैनन् न त डराउछन नै भन्दै आफ्नै पार्टीको निर्णय मलाई चित्त बुझेन… यसरी आक्रोशित भए चन्द्र भण्डारी । भिडियोमा हेर्नुहोस

होसियार, यि हुन् ठग मेनपावर र रोजगारदाता कम्पनी ! यिनीहरुबाट बच्नुस/ सुची सहितको भिडियो

Image
होसियार, यि हुन् ठग मेनपावर र रोजगारदाता कम्पनी ! यिनीहरुबाट बच्नुस/ सुची सहितको भिडियो .