Posts

Showing posts from November, 2017

Dalai Lama said some controversial things about Buddha and Nepal

Image
Dalai Lama said some controversial things about Buddha and Nepal   His Holiness the 14th Dalai Lama, Tenzin Gyatso, describes himself as a simple Buddhist monk. He is the spiritual leader of Tibet. He was born on 6 July 1935, to a farming family, in a small hamlet located in Taktser, Amdo, northeastern Tibet. At the age of two, the child, then named Lhamo Dhondup, was recognized as the reincarnation of the previous 13th Dalai Lama, Thubten Gyatso. In recent speech Dalai Lama said some controversial things about Buddha. wach this video to know details. .

साउदी अरबमा लेबर बाहेक अन्य पदमा कार्यरत बिदेशी कामदारहरुको अकामा रिन्यु नहुने

Image
साउदी अरबमा लेबर बाहेक अन्य पदमा कार्यरत बिदेशी कामदारहरुको अकामा रिन्यु नहुने करिब १ करोड विदेशीलाई रोजगारी दिइरहेको साउदी अरबले पछिल्लो केहि वर्षदेखि विदेशी कामदारलाई कटौती गरि आफ्नै नागरिकलाई रोजगार दिने नीति अपनाउंदै आइरहेको छ । केहि वर्ष देखि निताकत नियम लागु गरे देखि नै विदेशी कामदार प्रति कठोररुपमा प्रस्तुत साउदी अरबले त्यहाँ कार्यरत विदेशी कामदारहरुलाई ठुलै झड्का दिने गरि अघोषितरुपमा आफ्नो कानुन कार्यन्वयन गर्दैछ । स्रोतका अनुशार अब देखि साउदी अरबमा सबै निजी तथा सरकारी कार्यालमा १९ प्रकारका पदमा कार्यरत विदेशी कामदारलाई हटाएर आफ्नै नागरिकलाई उक्त पदहरुमा जागिर दिने नीति ल्याएको छ । जसले गर्दा लेबरमा कार्यरत बिदेशी कामदारहरु बाहेक प्राय अन्य पदमा कार्यरत बिदेशी कामदारहरुले आफ्नो जागिरबाट हात धुनु पर्ने स्थिति आएको छ । इन्जिनियार्हरुका लागी केहि खुकुलो भए पनि ५ वर्षभन्दा बढी अनुभवी इन्जिनियरहरुलाई मात्र काममा राखिने बताइएको छ । ५ वर्षभन्दा बढी अनुभव भएका इन्जिनियरहरुले पनि साउदीको इन्जिनियरिंग काउन्सिलबाट लिईने परिक्षामा पास हुनु पर्ने प्रावधान राखिएको छ । जसले गर्दा सा...

कि रेखाको चल्छ कि देखाको चल्छ,भन्ने सोचले चर्चामा आउन यति सम्म देखाईन तिर्सना बुढाथोकीले”भिडियो”

Image
कि रेखाको चल्छ कि देखाको चल्छ,भन्ने सोचले चर्चामा आउन यति सम्म देखाईन तिर्सना बुढाथोकीले”भिडियो” दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरेर नाम कमाइसकेकी मोडल तिर्सना बुढाथोकी यतिबेला चर्चाको लागि हाल हट भिडियो हरु सामाजिक संजालमा पोस्ट गरी रहेकी छिन् । ग्लामर्सको नाममा अश्लील भिडियो खीचेर युटुबमा र फेसबुकमा हाले पछि यतिबेला सामाजीक संजालमा उसको चर्चा परि चर्चा भै रहेको हामी देख्न सक्छौ । केहि महिना अगाडी सम्म यस्तै हट भिडियोको कारण चर्चामा अर्चना पनेरु र जोति मगर थिए । दर्जनौ म्युजीक भिडियोहरुमा अभिनय गरी सकेकी बुढाथोकी जथाभावी भिडियो खीचेर सामाजिक सञ्जाल फेसबुक र युटुबमार्फत सरमलाग्दो भिडियो अपलोड गर्ने नायिका एवं मोडल तिर्सना बुढाथोकीलाई पत्रकारले चर्चाको लागि तपाइ नाङगिनु भएको हो भन्दा तिर्सनाले जभाफ दिन छोडेर रीसाएको भिडियो यतिबेला सामाजीक संजालमा भाइरल भइ रहेको छ । अभिनयको कुशलताभन्दा नग्न शरीरलाई पस्केर सस्तो चर्चामा आउने सोचले खिचिएका भिडियोहरुले यतिबेला उनलाई पिरोल्न थालेको छ। पुरा भिडियो हेरी पुरा मनोरंजन लिनु होला:

दुबै मृगौला फेल गंगाले अस्पताल बाटै गरिन सहयोगको पुकार (भिडियो)

Image
दुबै मृगौला फेल गंगाले अस्पताल बाटै गरिन सहयोगको पुकार (भिडियो) पोखरा, १८ कात्तिक । कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं २ नाउडाँडाकी दुवै मृगौला फेल भएकी ३० वर्षिय गंगा दाहालले आफुलाई बचाउन अस्पतालको बेडबाट आग्रह गरेकी छन् । दाहालको आर्थिक अवस्था कमजोर रहेको र पैसा नभएर नै मानिस मर्नुपर्ने बाध्यता भएकाले आफुहरुले आम नेपाली दाजुभाईलाई सहयोगको लागि अपिल गरेको गंगाका श्रीमान होमनाथ दाहाल (ऋषिराम)ले बताउनुभयो । स्वास्थ्य स्थिति र नाजुक पारिवारिक अवस्थाको बारेमा समाचारपाटी डटकममा समाचार प्रकाशन र प्रशारण भएपछि सामान्य रुपमा आर्थिक संकलन भए पनि उपचार खर्च ७,८ लाख लाग्ने र समय कम भएको परिवार श्रोतले बताएको छ । थप भिडियो हेर्नुहोस् ।