बिग्रन्छन् मिर्गौला, यस्तो छ डाक्टरको सुझाब


बिग्रन्छन् मिर्गौला, यस्तो छ डाक्टरको सुझाब

काठमाडौँ। दैनिक हजारौँको सङ्ख्यामा नेपाली युवा रोजगारीका लागि खाडी मुलुक जाने गरेका छन् । खाडीमा कैयौँ नेपाली कामदारको विभिन्न स्वास्थ्य समस्याले ज्यान लिने गरेको छ । यसमध्ये एउटा प्रमुख समस्याको रूपमा देखिएको छ, मिर्गौला बिग्रिनु ।
मिर्गौलाले काम गर्न छाडेर उपचारका लागि अस्पताल आउने मध्ये खाडी मुलुकमा रोजगारी गरेर फर्किएका बढी छन् । खाडी मुलुकमा काम गर्ने नेपालीको मिर्गौला बिग्रिने कारणबारे के भन्छन् त डा. विष्णु पहारी ? हेर्नुस् भिडियो।

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स