मालिकाको अफिसियल ट्रेलर सार्वजनिक ( ट्रेलर सहित )

मालिकाको अफिसियल ट्रेलर सार्वजनिक ( ट्रेलर सहित )

लक्ष्मी पूजाको छेको पारी आउने तयारी रहेको  यस फिल्ममा अभिनेत्री रेखा थापाको निर्माण, निर्देशन तथा अभिनय रहेको छ । फिल्ममा शिवम अधिकारीको लेखन तथा पटकथा र रेखा र नर कार्कीको कथा तथा कन्सेप्ट रहेको छ ।

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स