Posts

परिवर्तनका लागि सँगै युद्व लडेका कार्यकर्ताहरू कहिलेसम्म खाडीमा?

Image
परिवर्तनका लागि सँगै युद्व लडेका कार्यकर्ताहरू कहिलेसम्म खाडीमा? जनयुद्वको २३ वर्ष टुईटरमा पोष्ट गरिएका टुईटमा आँखा रोकिए। मानौं ती शब्दहरु भित्र कहीँ न कतै म पनि जोडिएको छु। त्यसैले एकपटक पढेर मात्र चित्त बुझेन। अनि फेरि  दोहोर्‍याए पढे ‘महान जनयुद्ध जिन्दावाद! वीर शहिद अमर रहुन्! प्रचण्ड पथ जिन्दावाद।’ २३ वर्ष अगाडि सत्ता बन्दुकको नालबाट जन्मिन्छ भन्दै बन्दुक बोकेर जङ्गल पसेको उसले आज अरबमा १२ घन्टा काम सकेर कोठामा आई खुईइ..सुस्केरा हाल्दै फेसबुकमा स्ट्याटस् लेख्यो ‘महान जनयुद्व जिन्दावाद! वीर सहिद अमर रहुन्! प्रचण्ड पथ जिन्दावाद!’ कोठामा चलिरहेको चिसोसँगै मस्त निद्रामा सुतिरहेका रेमिट्यान्स लाहुरेको निद्रा भंग नहुने गरि मनमनै पढेँ। अनि मनमनै सम्झिएँ त्यो बेलामा प्रचण्डपथको बाटोमा आफ्नो जीवनको अमूल्य समय नास गर्दै हिडेका मेरा एकजना दाइलाई। जो आज प्रचण्डपथको बाटो हिँड्दै हिँड्दै दुबईको फराकिलो सडकमा आफ्नो एक थान ज्यानलाई अवतरण गराएका छन्। हप्ताको ६ दिनसम्म आफ्नो ज्यानलाई मेसिनको रफ्तारसँगै चलाएर थकित भएका मेरो दाईले बिहिबारको हरेक साँझ त्यो थकित ज्यानको दुखाई कम...

उत्कृष्ट १०० उत्प्रेरक भनाईहरू, जसले तपाईकाे जीवन वदल्न सक्छ !

उत्कृष्ट १०० उत्प्रेरक भनाईहरू, जसले तपाईकाे जीवन वदल्न सक्छ !   उत्कृष्ट १०० उत्प्रेरक भनाईहरू, जसले तपाईकाे जीवन वदल्न सक्छ ! 1) ‘रिस’को उल्टो ‘सरी’ पनि हुन्छ । कहिलेकाही उल्टो बोल्दा नि फाइदा हुन्छ । 2) मेरो एउटा पनि सत्रु छैन, सत्रु देख्यो कि मैले सिध्याइहाल्छु.. … उसलाई साथी बनाएर । 3) शहर र गाउँमा दुई फरक छन । (i). शहरमा घरहरू नजिक नजिक हुन्छन तर मनहरू टाढा टाढा हुन्छन, गाउँमा घरहरू टाढा टाढा हुन्छन तर मनहरू नजिक नजिक हुन्छन । (ii). शहरमा घरहरू पक्का हुन्छन तर सम्बन्ध कच्चा हुन्छन,गाउँमा घरहरू कच्चा हुन्छन तर सम्बन्धहरू पक्का हुन्छन । 4) मानिसहरू तब मात्र तिम्रो हात समाउँछन जब उनीहरूलाई थाहा हुन्छकि तिमी एक्लैपनि अगाडि बढ्न सक्छौ । 5) दुनियामा यौटा पनि समस्या नभएको मान्छे को होला ? -एक जना रैछ तर ऊ आर्यघाटमा जल्दै थियो । 6) क्षमता छ भन्दैमा हुदैन, वर्षौदेखि सूर्यले जलाउन नसकेको कागजलाई यौटा सानो हाते लेन्सले त्यो पनि दुई मिनेटमै त्यै सूर्यको प्रकाश लिएर जलाइदिन सक्छ । यदि हाम्रो दिमाग हजारतिर छरियो भने बर्षौ लगाए पनि यौटा काम राम्रो बन्दैन, यसर्थ आफ्नो लक्ष्यमा य...

४ बर्षे कोपिला फुल्न नपाउँदै झर्नु पर्ने यो कस्तो बिवसता ? सर्वाधिक दुखद पल, जीवनकै अँध्यारो प्रहरमा उनी ..... तपाइँ मात्र यस्तो व्यक्ति जसले चाहनु भयो भने रोएकालाई हसाउँन सक्नुहुन्छ

Image
४ बर्षे कोपिला फुल्न नपाउँदै झर्नु पर्ने यो कस्तो बिवसता ? सर्वाधिक दुखद पल, जीवनकै अँध्यारो प्रहरमा उनी ..... तपाइँ मात्र यस्तो व्यक्ति जसले चाहनु भयो भने रोएकालाई हसाउँन सक्नुहुन्छ

Karishma Sharma's Hot & Bold Photoshoot Ever 2017

Image
Karishma Sharma's Hot & Bold Photoshoot Ever 2017 Karishma Sharma

आनोले सतायो ??? त्यो भए यसो गर्नुहोस

आनोले सतायो ??? त्यो भए यसो गर्नुहोस आँखा महत्वपूर्ण र संवेदनशील अंग हो। आँखाको हेरचाहा र सरसफाइमा अलिकति पनि लापरबाही हुने बित्तिकै विभिन्न किसिमका समस्या देखा पर्छन्। सुरुसुरुमा सामान्य त हो नि भनेर समयमै उपचार नगर्दा पछि जटिल समस्या निम्तिन्छ। आँखाका विभिन्न समस्यामध्ये एउटा हो, ‘स्टाइ’ अर्थात् बोलिचालीको भाषामा ‘आनो’, जुन ‘स्टेफिलोकोकस ब्याक्टेरिया’को संक्रमणका कारण हुन्छ। परेला भएको ठाउँ अर्थात् आँखाको ढकनीमा भएको बोसोयुक्त ग्रन्थीमा जीवाणूको संक्रमण भएपछि पीडादायक गाँठो बन्छ। यो आँखाको माथिल्लो या तल्लो दुवै भागमा आउन सक्छ। यस्तै, आँखाको ढकनी बाहिर वा भित्र पनि आउन सक्छ। आनो एक प्रकारको घाउ–खटिरा हो। यो परेलाको रौं उम्रिने ठाउँको प्वालमा ब्याक्टेरियाको संक्रमणले गर्दा हुन्छ। बुझ्नेगरी भन्नुपर्दा, परेलाको जरो वा परेलाको तेल ग्रन्थीमा पिप जम्नु नै आनो आउनु हो। बुढापाकाले भनेजस्तो ‘झुट बोल्दा आनो आउँछ’ भन्ने कुरा चाहिँ गलत हो। सामान्यतया यसले आँखाको दृष्टिमा कुनै खराबी नगरे पनि कसैमा भने बारम्बार दोहारिएर दुःख दिने गर्छ। परेलामा चायाको समस्या, मधुमेह, आँखा धेरै म...

यिनी हुन् अन्जन घिमिरे जसको मिर्गौला लिएर केपी ओली अहिलेसम्म बाचीरहेका छन(भिडियो सहित)

Image
यिनी हुन् अन्जन घिमिरे जसको मिर्गौला लिएर केपी ओली अहिलेसम्म बाचीरहेका छन(भिडियो सहित)  केपी ओलीलाई मिर्गौला दिएर बचाउन सफल अन्जन.मिर्गौला दानको आरम्भ यसरी भयो राजनीतिमा व्यस्त हुनुपर्ने भएकाले केपीसँग उनको त्यति बाक्लो भेटघाट हुँदैनथियो । घर आएपछि अन्जन भेट्न गइन् । ढोगभेट पछि उनले सोधिन, ‘दाजुलाई के भएको ?’‘किड्नीमा समस्या छ, निको भएन, केपीले भने । अन्जनको जिज्ञासा थपियो, ‘अब के गर्नुपर्छ ?’ ‘किड्नी नै फेर्नुपर्छ’ डाक्टरले दिएको राय केपीले सुनाए । किड्नी दान गरेपछि मात्र प्रत्यारोपण सम्भव छ भन्ने कुरा अन्जनलाई थाहा थियो । ओलीको अवस्था देखेपछि अन्जनलाई नमीठो लाग्यो । उनले फ्याट्टै भनिहालिन, म दिन्छु किड्नी ।’ उनको कुरा सुनेर केपी बेस्सरी हाँसेछन् । भर्खर २१ वर्ष लागेकी अन्जान नातामा ओलीकी भाइबुहारी थिइन् । उमेरले भने छोरीजस्तै । केपीलाई लागेछ, उनी बच्चै छिन् यो निर्णय हतारमा गर्नु हुँदैन । तर अन्जनले भने निर्णय गरिसकेकी थिइन् । उनको अठोट देखेर ओली गम्भीर भए । केपीले भने, ‘त्यसो भए तिम्रो बुवाआमालाई सोध न ।’ उनले चितवनमा रहेका बुवाआमालाई यसबारेमा कुरा गरिन् । एमालेको र...

तातो पानीले नुहाउनेहरू सावधान ! केवल १ फाइदाको लागि गर्छन यस्ता १० नोक्सान

Image
तातो पानीले नुहाउनेहरू सावधान ! केवल १ फाइदाको लागि गर्छन यस्ता १० नोक्सान जाडो मौसममा अधिकांश मानिसहरूले तातो पानीले नुहाउने गर्दछन् । तर यदि यो पानी ३२ डिग्री सेल्सियस भन्दा बढी तातो भएमा छाला र कपालको लागि नोक्सानदायक सावित हुनसक्छ । यदि जाडो मौसममा छाला र कपाललाई स्वस्थ बनाई राख्न चाहनुहुन्छ भने बढी तातो पानीले नुहाउनु हुँदैन । चिकित्सकका अनुसार बढी तातो पानीले नुहाउनुको १० नोक्सान यस्ता छन् । जाडो मौसममा तातो पानीले नुहाउनुको १० नोक्सान यस्ता छन् । १-तातो पानीले नुहाउँदा छालामा रेडनेश, रेशेज र एलर्जीको समस्या हुनसक्छ । २-तातो पानीले छालालाई सुख्खा बनाउँछ । यसले स्किन इन्फेक्शनको खतरा बढाउन सक्छ । ३-तातो पानीले कपालमा नकारात्मक असर पार्छ । यसले कपालको मोइश्चर कम हुन्छ, जसले कपाल रुखो र सुख्खा हुनसक्छ । ४-तातो पानीले छालाको सुख्खापन बढ्छ । यसले चिलाउने समस्या हुनसक्छ । ५-तातो पानीले नुहाउँदा आँखा सुख्खा हुन्छ । यसको कारणले आँखामा रातोपन, चिलाउने र पटक-पटक पानी आउने समस्या हुनसक्छ । ६-तातो पानीले स्कल्प सुख्खा बनाउँछ । यस्तो अवस्थामा चायाँको समस्या बढ्न सक्छ ...