यिनी हुन् अन्जन घिमिरे जसको मिर्गौला लिएर केपी ओली अहिलेसम्म बाचीरहेका छन(भिडियो सहित)
यिनी हुन् अन्जन घिमिरे जसको मिर्गौला लिएर केपी ओली अहिलेसम्म बाचीरहेका छन(भिडियो सहित)
राजनीतिमा व्यस्त हुनुपर्ने भएकाले केपीसँग उनको त्यति बाक्लो भेटघाट हुँदैनथियो । घर आएपछि अन्जन भेट्न गइन् । ढोगभेट पछि उनले सोधिन, ‘दाजुलाई के भएको ?’‘किड्नीमा समस्या छ, निको भएन, केपीले भने । अन्जनको जिज्ञासा थपियो, ‘अब के गर्नुपर्छ ?’ ‘किड्नी नै फेर्नुपर्छ’ डाक्टरले दिएको राय केपीले सुनाए ।
किड्नी दान गरेपछि मात्र प्रत्यारोपण सम्भव छ भन्ने कुरा अन्जनलाई थाहा थियो । ओलीको अवस्था देखेपछि अन्जनलाई नमीठो लाग्यो । उनले फ्याट्टै भनिहालिन, म दिन्छु किड्नी ।’ उनको कुरा सुनेर केपी बेस्सरी हाँसेछन् । भर्खर २१ वर्ष लागेकी अन्जान नातामा ओलीकी भाइबुहारी थिइन् । उमेरले भने छोरीजस्तै । केपीलाई लागेछ, उनी बच्चै छिन्

यो निर्णय हतारमा गर्नु हुँदैन । तर अन्जनले भने निर्णय गरिसकेकी थिइन् । उनको अठोट देखेर ओली गम्भीर भए । केपीले भने, ‘त्यसो भए तिम्रो बुवाआमालाई सोध न ।’ उनले चितवनमा रहेका बुवाआमालाई यसबारेमा कुरा गरिन् । एमालेको राजनीतिमा रहेका बुवा ध्रुव घिमिरे र आमा प्रशान्तले नाइँ भनेनन् । ‘राम्रो मान्छेलाई बचाउनु त राम्रो कुरा हो, बचाऊ भन्नुभयो’, अन्जनले भनिन, ‘त्यसले मेरो आत्मबल झन् बलियो बनाइदियो ।’
अन्जन घिमिरे भन्छिन् मलाई केहि दिनु पर्दैन देश बनाइदिए पुग्छ हेर्नुहोस भिडियोमा यसरी सम्झिनछिन उनि त्यो समयलाई.यसकारण दिएकी थिइन् मिर्गौला.
.
Comments
Post a Comment