हेर्नमा आँप राम्रो तर हुन्छ खतरनाक

हेर्नमा आँप राम्रो तर हुन्छ खतरनाक

गर्मीको मौसमा मान्छेहरु चिसो तरल पदार्थको साथ साथै फलको समेत सेवन गर्न मन पराउँछन् । स्वास्थ्यको लागि राम्रो हुने फल खानु पनि उतिकै आवश्यक हुन्छ । 

http://www.beabeeinc.com/wp-content/uploads/2015/08/indian-alphonso-mango.jpgतर विना मौसमको फल तपाईको शरिरलाई विस्तारै खान थाल्छ । किनकी विना मौसमको फल पकाउको लागि कार्वाइड वा एथलिन जस्ता केमिकलहरु प्रयोग गर्ने गरिन्छ । 

केही दिन यतादेखि जनकपुर सहित अन्य ठाउँमा विना मौसमको आँपको विक्री मज्जाले भइरहेको छ बजारमा । आँपको शौकिन मान्छेहरुले खरिद गरी फलको राजा मानिने आँपलाई कार्वाइड र एथलिन स्प्रेबाट पकाउने गरिन्छ जबकी वैज्ञानिकको अनुसार, आँप बैशाखदेखि पाक्न सुरु हुन्छ तर आँपको सही सिजन भनेको जेष्ठ वा असारमा आउँछ ।  
खतरनाक केमिकल : आँपलाई पकाउनको लागि आजभोली एथलिन स्प्रेको प्रयोग गरिन्छ । एथलिन एक हाईड्रोकार्वन हो । केमिकल ईन्डस्ट्रीजमा यसको धेरै प्रयोग गर्ने गरिन्छ । जहाँ आँप पाक्नको लागि एक साता लाग्छ त्यही स्प्रेको मदतबाट आँप पाक्नको लागि मात्र २४ देखि ४८ घण्टासम्म लाग्छ । यस्तो केमिकल्सयुक्त आँप खानु धेरै नै खतरनाक साबित हुन सक्छ । किनकी यसमा आर्सेनिक र फास्फोरस हुन्छ जो की स्वास्थ्यको लागि धेरै नोक्सानदायी हुन्छ । 

स्वास्थ्यमा नराम्रो असर : चिकित्सकहरुको अनुसार, यस्ता आँपहरु खाँदा आँतको गम्भिर समस्या वा अल्पसर जस्तो समस्या ग्रस्त हुने सम्भावना हुन्छ । गर्भवति महिलाद्धारा यस्ता आँप खाइएमा केमिकलको फलले बच्चको समान्य विकासमा रोकाबट आउन सक्छ ।

यस्तो आँप खानाले टाउको दुख्ने, चक्कर आउने तथा हाईपोक्सियाको विरामी समेत हुन सक्ने खतरा हुन्छ । 
पहिचान गर्न असम्भव : सबभन्दा ठुलो तथ्य यो छ की यसमा प्राकृतिक रुपले घासको पेटीमा पकाइएको आँप र केमिकलबाट पकाइएको आँपको पहिचान गर्नु कठिनाई मात्र हुँदैन असम्भव हुन्छ । दुवै आँप पोकेको अवस्थामा पहेलो नै देखिन्छ । सतर्कता अपनाएर आँप खानुहोला । 

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स