शुभेच्छा थापाले लाज नमाने पछि के के भयो हेर्नुस (भिडियो सहित)
शुभेच्छा थापाले लाज नमाने पछि के के भयो हेर्नुस (भिडियो सहित)
बिजु बज्रको संगीत ,नित्याशिवाको आवाज अनि शंकर अधिकारी घायलको गित रचना रहेको रहेको गितको भिडियो रिलिज भएको छ।केहि युबती मिलेर एउटा युबा लाइ कति सम्म सताउन सक्छन भन्ने कुरा भिडियो मा देखाउन खोजिएको छ।शुभेच्छा थापा को फिचरिङ मा अनुरुप पोख्रेल को साथ रहेको भिडियो लाइ रामकृष्ण कडेल ले खिचेका हुन भने सरिता गौतम को सम्पादन र राजन महर्जन को निर्देशन रहेको छ।
Comments
Post a Comment