Posts

Showing posts from December, 2017

Karishma Sharma's Hot & Bold Photoshoot Ever 2017

Image
Karishma Sharma's Hot & Bold Photoshoot Ever 2017 Karishma Sharma

आनोले सतायो ??? त्यो भए यसो गर्नुहोस

आनोले सतायो ??? त्यो भए यसो गर्नुहोस आँखा महत्वपूर्ण र संवेदनशील अंग हो। आँखाको हेरचाहा र सरसफाइमा अलिकति पनि लापरबाही हुने बित्तिकै विभिन्न किसिमका समस्या देखा पर्छन्। सुरुसुरुमा सामान्य त हो नि भनेर समयमै उपचार नगर्दा पछि जटिल समस्या निम्तिन्छ। आँखाका विभिन्न समस्यामध्ये एउटा हो, ‘स्टाइ’ अर्थात् बोलिचालीको भाषामा ‘आनो’, जुन ‘स्टेफिलोकोकस ब्याक्टेरिया’को संक्रमणका कारण हुन्छ। परेला भएको ठाउँ अर्थात् आँखाको ढकनीमा भएको बोसोयुक्त ग्रन्थीमा जीवाणूको संक्रमण भएपछि पीडादायक गाँठो बन्छ। यो आँखाको माथिल्लो या तल्लो दुवै भागमा आउन सक्छ। यस्तै, आँखाको ढकनी बाहिर वा भित्र पनि आउन सक्छ। आनो एक प्रकारको घाउ–खटिरा हो। यो परेलाको रौं उम्रिने ठाउँको प्वालमा ब्याक्टेरियाको संक्रमणले गर्दा हुन्छ। बुझ्नेगरी भन्नुपर्दा, परेलाको जरो वा परेलाको तेल ग्रन्थीमा पिप जम्नु नै आनो आउनु हो। बुढापाकाले भनेजस्तो ‘झुट बोल्दा आनो आउँछ’ भन्ने कुरा चाहिँ गलत हो। सामान्यतया यसले आँखाको दृष्टिमा कुनै खराबी नगरे पनि कसैमा भने बारम्बार दोहारिएर दुःख दिने गर्छ। परेलामा चायाको समस्या, मधुमेह, आँखा धेरै म...

यिनी हुन् अन्जन घिमिरे जसको मिर्गौला लिएर केपी ओली अहिलेसम्म बाचीरहेका छन(भिडियो सहित)

Image
यिनी हुन् अन्जन घिमिरे जसको मिर्गौला लिएर केपी ओली अहिलेसम्म बाचीरहेका छन(भिडियो सहित)  केपी ओलीलाई मिर्गौला दिएर बचाउन सफल अन्जन.मिर्गौला दानको आरम्भ यसरी भयो राजनीतिमा व्यस्त हुनुपर्ने भएकाले केपीसँग उनको त्यति बाक्लो भेटघाट हुँदैनथियो । घर आएपछि अन्जन भेट्न गइन् । ढोगभेट पछि उनले सोधिन, ‘दाजुलाई के भएको ?’‘किड्नीमा समस्या छ, निको भएन, केपीले भने । अन्जनको जिज्ञासा थपियो, ‘अब के गर्नुपर्छ ?’ ‘किड्नी नै फेर्नुपर्छ’ डाक्टरले दिएको राय केपीले सुनाए । किड्नी दान गरेपछि मात्र प्रत्यारोपण सम्भव छ भन्ने कुरा अन्जनलाई थाहा थियो । ओलीको अवस्था देखेपछि अन्जनलाई नमीठो लाग्यो । उनले फ्याट्टै भनिहालिन, म दिन्छु किड्नी ।’ उनको कुरा सुनेर केपी बेस्सरी हाँसेछन् । भर्खर २१ वर्ष लागेकी अन्जान नातामा ओलीकी भाइबुहारी थिइन् । उमेरले भने छोरीजस्तै । केपीलाई लागेछ, उनी बच्चै छिन् यो निर्णय हतारमा गर्नु हुँदैन । तर अन्जनले भने निर्णय गरिसकेकी थिइन् । उनको अठोट देखेर ओली गम्भीर भए । केपीले भने, ‘त्यसो भए तिम्रो बुवाआमालाई सोध न ।’ उनले चितवनमा रहेका बुवाआमालाई यसबारेमा कुरा गरिन् । एमालेको र...

तातो पानीले नुहाउनेहरू सावधान ! केवल १ फाइदाको लागि गर्छन यस्ता १० नोक्सान

Image
तातो पानीले नुहाउनेहरू सावधान ! केवल १ फाइदाको लागि गर्छन यस्ता १० नोक्सान जाडो मौसममा अधिकांश मानिसहरूले तातो पानीले नुहाउने गर्दछन् । तर यदि यो पानी ३२ डिग्री सेल्सियस भन्दा बढी तातो भएमा छाला र कपालको लागि नोक्सानदायक सावित हुनसक्छ । यदि जाडो मौसममा छाला र कपाललाई स्वस्थ बनाई राख्न चाहनुहुन्छ भने बढी तातो पानीले नुहाउनु हुँदैन । चिकित्सकका अनुसार बढी तातो पानीले नुहाउनुको १० नोक्सान यस्ता छन् । जाडो मौसममा तातो पानीले नुहाउनुको १० नोक्सान यस्ता छन् । १-तातो पानीले नुहाउँदा छालामा रेडनेश, रेशेज र एलर्जीको समस्या हुनसक्छ । २-तातो पानीले छालालाई सुख्खा बनाउँछ । यसले स्किन इन्फेक्शनको खतरा बढाउन सक्छ । ३-तातो पानीले कपालमा नकारात्मक असर पार्छ । यसले कपालको मोइश्चर कम हुन्छ, जसले कपाल रुखो र सुख्खा हुनसक्छ । ४-तातो पानीले छालाको सुख्खापन बढ्छ । यसले चिलाउने समस्या हुनसक्छ । ५-तातो पानीले नुहाउँदा आँखा सुख्खा हुन्छ । यसको कारणले आँखामा रातोपन, चिलाउने र पटक-पटक पानी आउने समस्या हुनसक्छ । ६-तातो पानीले स्कल्प सुख्खा बनाउँछ । यस्तो अवस्थामा चायाँको समस्या बढ्न सक्छ ...

निखिल स्टारर ‘पिंजडा ब्याक अगेन’ ट्रेलर रिलिज

Image
निखिल स्टारर ‘पिंजडा ब्याक अगेन’ ट्रेलर रिलिज माघ ४ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘पिंजडा ब्याक अगेन’को ट्रेलर रिलिज भएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलर रिलिज गरिएको हो । ट्रेलरमा एक्सन, प्रेम, कमेडी र रोदनलाई जोडिएको छ । हिमाल केसीको निर्देशनमा फिल्म तयार भएको हो । हिमाल यसैपनि एक्सन निर्देशनमा कहलिएको नाम हो । त्यसैले पनि ट्रेलरमा एक्सनलाइ बढि फोकस गरिएको छ । पुरा फिल्म निर्देशनमा यो उनको दोश्रो पाइला हो । फिल्ममा निखिल उप्रेती, सारा सिर्पाली, ज्याक श्रेष्ठ, सुष्मिता केसी, पुकार भट्टराइ, भोला सापकोटा, कुशाग्र भट्टराई, विना थापा मुख्य अभिनयमा छन् । श्रीराम बरालको प्रस्तुतीमा तयार भएको फिल्ममा रोहित पुरी, चन्द्र बहादुर क्षेत्री, गोविन्द गैरे निर्मातामा छन् भने वसन्त शर्मा र सुशान्त श्रेष्ठ कार्यकारी निर्माता हुन् । मौनता श्रेष्ठको कथामा तयार भएको फिल्मलाई सौरभ लामाले खिचेका हुन् । रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् । राजनराज शिवाकोटी, वसन्त सापकोटा र अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा समावेश दुई गीत यसअघि नै रिलिज गरिसकिएको छ...

“सेवा नै धर्म हो” मेरो श्रीमानलाइ बचाईदिनुस !! आमा छोरा को मार्मिक आग्रह भिडियो सहित !!!

Image
“सेवा नै धर्म हो” मेरो श्रीमानलाइ बचाईदिनुस !! आमा छोरा को मार्मिक आग्रह भिडियो सहित !!! आदरणीय बुबा आमा दाजु भाइ तथा दिदि बहिनी हरुमा बिन्ती साथ यो बिनम्र अनुरोध गर्दछौं । २०७२ मा भुकुम्प ले घर परिवार्को बिजोग आर्थिक अबस्था कम्जोर तेहि माथी पनि ठुलो कष्ट लाग्नु अति दुखदायी कुरा भयेको छ। गोर्खा जिल्ला धार्चे गाउपालिका वर्ड नम्बर ७ साबिक लापु गाबिस ६ निबासी कान्छा गुरुङ को छोरा बर्स २७ को किरण गुरुङ मिति २०७२/०६/०२ गते घर को छत बाट लडेर ढाड भाचिये को हुदा हाल काठमाडौं वीर हस्पिटल नजिकै रहेको ट्रामा सेन्टर मा अप्रेसन गरि हाल सम्म पनि तेहि हस्पिटल मा उपचार गरिरहेको र बिरामी किरण गुरुङ को हाल कम्मर बाट तलको भाग नचल्ने भै उहाँ बिजोग अबस्थामा जीवन र मिर्तु सङघ जुदिराख्नु भयेको छ।अहिलेसम्म रिन खोजेर उपचार गरिराखेको र अब देखि रिन खोज्दा पनि नपायेको बिरामी किरण गुरुङ को सिर्मती सान्ती गुरुले रुदै भान्नु हुन्छ।तेसैले उहाको फेरि पनि अप्रेसन गर्नु पर्ने भएको हुदा उहालाइ बचाउन सम्पुर्ण संघ सस्था लगायेत सम्पुर्ण सहयोगी मित्रहरू लाई सहयोग गरिदिनु हुन बिनम्र अनुरोध गर्दछौं । काठमाडौं क...

नाइटोमा तेल लगाउनुस यी समस्याहरु बाट छुटकारा पाउनुहाेस्

Image
नाइटोमा तेल लगाउनुस यी समस्याहरु बाट छुटकारा पाउनुहाेस्  तपाईहरु लाइ लाग्न सक्छ लोक प्रचलित उपचार ले काम गर्दैन होला तर त्यस्तो हैन । थुप्रै यस्ता औषधी र उपचार का प्रभावकारी बिधि हरु छन् । तपाईंलाई अचम्म लाग्ला कि नाइटोमा तेलको केही थोपा लगाउँदा तपाईंलाई कति फाइदा हुन्छ । नाइटोमा तेल लगाउँदा जोर्नी दुखाई, घुँडाको दुखाई, रुघा–खोकी र छालासम्बन्धि बिभिन्न रोगबाट राहत पाउन सकिन्छ । १. फुटेको ओठ र जोनीको दुखाईः आफ्नो नाइटोमा तोरीको तेलको केही थोपा लगाउनुहोस् । तपाईंलाई अचम्म लागिरहेको होला तर यो प्राचिन औषधी निकै फाइदाजनक हुन्छ । २. के तपाईंलाई रुघा खोकी लागेको छ ? यस्तो समस्या छ भने कपासको डल्लोलाई रक्सीमा डुबाउनुहोस् र नाइटोमा लगाउनुहोस् । यति गर्दा तपाईंको यो समस्या हट्छ । ३. महिनावारी हुँदा ऐठन र अत्यधिक पीडा हुन्छ ? कपासको डल्लोलाई ब्रान्डीमा भिजाउनुहोस् र यसलाई नाइटोमा राख्नुहोस् । ४. निमको तेललाई केही थोपा नाइटोमा हालेर त्यसको वरिपरि मसाज गर्दा तपाईंको डण्डीफोर निको हुनसक्छ । ५. बदामको तेलको केही थोपा नाइटोमा लगाउँदा अनुहार गोरो र चम्किलो हुन्छ भन्ने गरिन्छ । ६. नरिवल वा...