नाइटोमा तेल लगाउनुस यी समस्याहरु बाट छुटकारा पाउनुहाेस्

नाइटोमा तेल लगाउनुस यी समस्याहरु बाट छुटकारा पाउनुहाेस् 

तपाईहरु लाइ लाग्न सक्छ लोक प्रचलित उपचार ले काम गर्दैन होला तर त्यस्तो हैन । थुप्रै यस्ता औषधी र उपचार का प्रभावकारी बिधि हरु छन् । तपाईंलाई अचम्म लाग्ला कि नाइटोमा तेलको केही थोपा लगाउँदा तपाईंलाई कति फाइदा हुन्छ । नाइटोमा तेल लगाउँदा जोर्नी दुखाई, घुँडाको दुखाई, रुघा–खोकी र छालासम्बन्धि बिभिन्न रोगबाट राहत पाउन सकिन्छ ।
१. फुटेको ओठ र जोनीको दुखाईः आफ्नो नाइटोमा तोरीको तेलको केही थोपा लगाउनुहोस् । तपाईंलाई अचम्म लागिरहेको होला तर यो प्राचिन औषधी निकै फाइदाजनक हुन्छ ।
२. के तपाईंलाई रुघा खोकी लागेको छ ? यस्तो समस्या छ भने कपासको डल्लोलाई रक्सीमा डुबाउनुहोस् र नाइटोमा लगाउनुहोस् । यति गर्दा तपाईंको यो समस्या हट्छ ।
३. महिनावारी हुँदा ऐठन र अत्यधिक पीडा हुन्छ ? कपासको डल्लोलाई ब्रान्डीमा भिजाउनुहोस् र यसलाई नाइटोमा राख्नुहोस् ।
४. निमको तेललाई केही थोपा नाइटोमा हालेर त्यसको वरिपरि मसाज गर्दा तपाईंको डण्डीफोर निको हुनसक्छ ।
५. बदामको तेलको केही थोपा नाइटोमा लगाउँदा अनुहार गोरो र चम्किलो हुन्छ भन्ने गरिन्छ ।
६. नरिवल वा जैतुनको तेलको केही थोपा नाइटोमा लगाउनुहोस् र बिस्तारै मसाज गर्नुहोस् । यसले प्रजनन क्षमता बढाउने गर्दछ ।
७. के तपाईंलाई स्वस्थ र नरम छाला चाहिन्छ ? त्यसो भए गाईको घ्यूलाई नाइटोमा लगाउनुहोस् ।

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स