सौराहामा हात्तीको आक्रमणमा महिलाको मुत्यु

सौराहामा हात्तीको आक्रमणमा महिलाको मुत्यु

चितवन, ३० फागुन । पर्यटकीय नगरी सौरहा नजिक रहेको खोरसोर वनमा एक हात्तीको आक्रमणबाट एक महिलको मुत्यु भएको छ ।
रत्ननगर ७ स्थित खोरसोर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा जंगली हात्तीले आक्रमण गर्दा सोही वडा बद्रेनी गाउाँ निवासी ५५ वर्षिय तनही थरुनीको मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ । शवलाई पोष्टमार्टमका लागी भरतपुर अस्पताल लगिएको छ ।

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स