केपी ओलीको कारण कम्युनिष्ट हुँ भन्न पनि लाज लाग्यो: सीपी गजुरेल (भिडियो)

केपी ओलीको कारण कम्युनिष्ट हुँ भन्न पनि लाज लाग्यो: सीपी गजुरेल (भिडियो)

सरकार बलियो बनेको छ । वाम पार्टी ठुलो बनेको छ । अब यो सरकारले कम्तिमा ५ वर्ष काम गर्छ भन्ने प्रत्याभूति भएको छ । ५ वर्षको लागि चुनिएको यो सरकारको ५ महिनाको अवधि कस्तो बनिरहेको छ ? जना अपेक्षा अनुसार सरकारले काम गर्न सकिरहेको छ कि छैन ?
संविधानमा समाजवादउन्मुख भन्ने शब्द प्रयोग गरेर अब हामी समाजवाद तर्फ जादैछौ भन्ने कुरा महत्त्वका साथ लेखिएको छ र सरकार संविधान लागु गर्न चुनिएको छ । सरकारले मुलुकमा समाजवाद स्थापना हुदै गरेको अनुभूति दिइरहेको छ कि छैन ? सरकार कसरी चल्नु पर्ने र कसरी चलिरहेको छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलसँग गरेको कुराकानी हेर्नुहोस् :

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स