प्रिंयका कार्कीले दिइन् उत्तेजक बेड सिन (भिडियोसहित)

गायिका इन्दिरा जोशीको स्वरमा चलचित्र 'कथा काठमाडौँ'को गीत सार्वजनिक भएको छ। 'रातको कुरा'बोलको उक्त गीतमा शब्द र सङ्गीत प्रदीप बास्तोलाको रहेको छ भने सन्दीप कार्कीले एरेन्ज गरेका छन्।
सञ्चारकर्मी सङ्गीता श्रेष्ठको लेखन तथा निर्देशन रहने चलचित्र कथा काठमाडौँमा प्रिंयकाकार्की, आयुश्मान देशराज जोशी, प्रमोद अग्रहरी, संजोग कोइराला, मोडल तथा भिजे सन्ध्या केसी लगायत कलाकारको अभिनय रहेको छ ।
लामो समयसम्म कान्तिपुर मिडिया ग्रुपमा आवद्ध रहेर काम गरेकी सङ्गीता श्रेष्ठको यो चलचित्र डेब्यु चलचित्र हो । आहाना फिल्मसको ब्यानरमा बनेको उक्त चलचित्रमा विजय राईको निर्माण रहेको छ ।

Comments
Post a Comment