साउदी अरब मा कोरोना संक्रमण बाट पहिलो नेपालीको मृत्यु,रियाद मा ईटहरी का लिलामणि अस्ताए

साउदी अरब मा कोरोना संक्रमण बाट पहिलो नेपालीको मृत्यु,रियाद मा ईटहरी का लिलामणि अस्ताए

साउदी अरब मा कोरोना संक्रमण बाट पहिलो नेपालीको मृत्यु,रियाद मा ईटहरी का लिलामणि अस्ताए
साउदी अरब मा कोरोना भाईरस  संक्रमण को कारण ले  एक नेपाली को मृत्यु भएको छ।
रियाद को मलाजमा अवस्थित कोविद स्पेशल हस्पिटल मा उपचार्थ रहेका   ईटहरी- उपमहानगरपालिका-५  का लिलामणि कटुवालको मृत्य संगै कोरोना को कारण ले साउदी अरब मा मृत्यु हुने पहिलो  नेपालीको रुपमा दर्ज भएको छ।साउदी अरब मा हाल सम्म ४२ जना नेपालीहरु कोरोना संक्रमित भएको तथ्यांक बाहिरिएको छ जस मध्ये जेद्दामा अधिकांश संक्रमितहरु रहेका छ।
५१ बर्षीय लिलामणि कटुवालको २० बैशाखमा साउदी अबरमा मृ’त्यु भएको हो । उनि एक महिना अघिबाट को’रोना भाइरससंग जुध्दै  आएपनि पछिल्लो समय उनलाई भारइरस ले अ’ध्याधिक च्यापेका  कारण बैशाख १ गते बाट साउदीको एक अस्पतालमा भर्ना  गरिएको थियो । तर बैशाख १३ गतेबाट उनको स्वास्थ्य अवस्था थप  नाजुक भएको थियो । त्यसपछि उनलाई सो अस्पतालको भे’न्टिलेटरमा राखेर उपचार भईरहेको थियो। २२ बर्ष देखि साउदी अरब मा कार्यरत रहेका कटुवाल ब्लडप्रेसर,डायबिटीज का बिमारी समेत रहेका थिए ।
एन.ए मिडिया संग कुरा गर्दै नेपाली राजदुत प्रा.डा महेन्द्र सिंह राजपुत ले कोरोना संक्रमणको कारण ले नेपाली को मृत्यु हुनु निकै दुखद: रहेको जनाएका छन्। मृतक कटुवालको बारेमा बैशाख २० गते नै जानकारी प्राप्त भएको यधपी उनको मृत्यु कोरोनाको कारण ले नै भएको आधिकारिक  पुष्टी हिजो मात्र प्राप्त भएको समेत उनले जनाए ।हाल मृतकको अस्ट्रेलिया मा रहेकी छोरी संग नियमित रुपमा सम्पर्क मा रही थप प्रक्रिया अघि बढाईरहेको समेत सिंह ले जनाएका छन् ।

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स