Posts

नवराज सिलवालद्वारा सर्वस्व लुटिएका ब्रिटिश लाहुरेको दर्दनाक कथा (भिडियो सहित)

Image
नवराज सिलवालद्वारा सर्वस्व लुटिएका ब्रिटिश लाहुरेको दर्दनाक कथा (भिडियो सहित) सिलवालको मनमा पाप नपलाएको भए आज सारा नेपालीले बसन्त भुजेलको जय जयकार गाउँथे   पिडित भुजेल मलाई अपहरणको शैलीमा हनुमानढोका पुर्याएपछी हातमा लागूऔषधको पोको थमाउँदै तत्कालिन डिएसपी नबराज सिलवालले भने, “खुरुक्क यो कागतमा सहि गर्ने भए गर नत्र ड्रक्स काण्ड लगाएर जेलमा सडाई दिन्छु । “आफ्नो दुर्दिनको कथा यसरी शुरु गर्छन्, गुल्मी तम्घास वडा न. ४ निवासी ‘बसन्त बहादुर भुजेल’ । हुनपनि पत्यारिलो लाग्दैन झट्ट सुन्दा उनको कुरा तर बेलायती सेनाका अवकाशप्राप्त यी सोझा लाहुरे इन्जिनियरसँग त्यस्ता प्रमाणहरु छन् जसले जोकोहिलाई उनका कुरामा विश्वास गर्न बाध्य पार्छ । नवराज सिलवाल र उनका भाई सुदर्शन सिलवालबाट ज्यान जोगाउन १५ वर्ष बेलायतमा प्रवासी जीवन बिताउंदा समेत उनले सम्हालेर राखेका ति दसीहरु आवश्यक छैन नेपाल प्रहरीका सिआइबि प्रमुख सिलवाल पदको कुनहदसम्म दुरुपयोग गर्छन् भन्ने कुरा प्रष्ट पार्न । केहि समय अघि नेपाली अनलाइन मिडियामाथि उनले गरेको आक्रमण नै सिलवालका गैरकानुनी हर्कत प्रष्ट्याउन काफी छ । यो कथ...

सन्तानले लत्याएर सडकमा पुगेकी आमाको मनछुने पत्र, पढ्दा आँसु रोकिँदैन

Image
सन्तानले लत्याएर सडकमा पुगेकी आमाको मनछुने पत्र, पढ्दा आँसु रोकिँदैन मेरो मुटुको टुक्रा,यो व्यस्त सडकको छेउबाट तिमीलाई निरन्तर पुकारिरहेकी छु । सायद पुकार्दा-पुकार्दै अन्तिम स्वास फेर्छु होला । तिमीलाई त थाहा छ/छैन, पोहोर सालको चै1तमा तिमीले मलाई वृद्धाश्रममा छाडेर गएको ठ्याक्कै तेह्र महिना पुगेछ । यो तेह्र महिनामा म तेह्र हजार पटक मरेँ हुँला, तिम्रो मायालु अनुहार हेर्न नपाएर अनि तिमीलाई मेरो नजरको वरिपरि देख्न नपाएर । सन्तानको माया कस्तो हुन्छ भन्ने त यतिबेलासम्म तिमीले थाहा पाईसक्यौ होला नि है ! तिमीले मलाई वृद्धाश्रम लग्ने बेला बुहारी दुई जीउकी थिईन् । आफ्नो मुटुको टुक्रा आफूदेखि अलग हुँदा कति पीडा हुन्छ, त्यो कुरा तिमीले बुझिसक्यौ होला । म पनि तिम्रै यादले गर्दा आजसम्म बाँचेकी छु । एकमुठी स्वास फ़ेर्न सकेकी छु । मलाई आशा छ, म मर्ने बेलासम्म तिम्रो अनुहार हेर्न पाउनेछु । तिमीले मलाई छाडेको वृद्धाश्रममा म अटाइन छोरा । किनकी म भन्दा धेरै दु:खी आमाहरु थिए त्यहाँ । जसको यस संसारमा कोही थिएनन् । मेरो त तिमी छौ, बुहारी छिन् र नाती पनि छ रे भन्ने सुनेकी...
Image

हेर्नमा आँप राम्रो तर हुन्छ खतरनाक

Image
हेर्नमा आँप राम्रो तर हुन्छ खतरनाक गर्मीको मौसमा मान्छेहरु चिसो तरल पदार्थको साथ साथै फलको समेत सेवन गर्न मन पराउँछन् । स्वास्थ्यको लागि राम्रो हुने फल खानु पनि उतिकै आवश्यक हुन्छ ।  तर विना मौसमको फल तपाईको शरिरलाई विस्तारै खान थाल्छ । किनकी विना मौसमको फल पकाउको लागि कार्वाइड वा एथलिन जस्ता केमिकलहरु प्रयोग गर्ने गरिन्छ ।  केही दिन यतादेखि जनकपुर सहित अन्य ठाउँमा विना मौसमको आँपको विक्री मज्जाले भइरहेको छ बजारमा । आँपको शौकिन मान्छेहरुले खरिद गरी फलको राजा मानिने आँपलाई कार्वाइड र एथलिन स्प्रेबाट पकाउने गरिन्छ जबकी वैज्ञानिकको अनुसार, आँप बैशाखदेखि पाक्न सुरु हुन्छ तर आँपको सही सिजन भनेको जेष्ठ वा असारमा आउँछ ।   खतरनाक केमिकल : आँपलाई पकाउनको लागि आजभोली एथलिन स्प्रेको प्रयोग गरिन्छ । एथलिन एक हाईड्रोकार्वन हो । केमिकल ईन्डस्ट्रीजमा यसको धेरै प्रयोग गर्ने गरिन्छ । जहाँ आँप पाक्नको लागि एक साता लाग्छ त्यही स्प्रेको मदतबाट आँप पाक्नको लागि मात्र २४ देखि ४८ घण्टासम्म लाग्छ । यस्तो केमिकल्सयुक्त आँप खानु धेरै नै खतरनाक साबित हुन सक्छ । किनकी यसमा आर...

नवलपरासीको मध्यविन्दु नगरपालिका ४ का थानेश्वर भुसाल ३ बर्षदेखि साउदीको जेलमा

Image
नवलपरासीको मध्यविन्दु नगरपालिका ४ का थानेश्वर भुसाल ३ बर्षदेखि साउदीको जेलमा  । नवलपरासीको मध्यविन्दु नगरपालिका ४ मदनपुर ३६ बर्षीय थानेश्वर भुसाल ३ बर्षदेखि साउदीको जेलमा रहेका छन् । उनलाई दुर्घटनामा लाइसेन्स नभएको मुद्दामा जेल हालिएको हो । दशंै यता छोराले फोन नगरेको थानेश्वरका आमा यमकला भुसालले बताइन् । आमा यमकलाले भनिन् – अन्तिम पटक दशैंको टिको दिन फोन गरेको थियो । फोनबाट आर्शिवाद दिए । त्यसपछि सम्पर्क छैन । आमा यमकलाका अनुसार थानेश्वरले फोन गर्दा आफूसंग मोबाइल पैसा नभएको र साथी भाई कसैको मोबाइलमा पैसा हुंदा फोन गर्न पाउंदा गर्छु । तपाईहरुले नगर्नु यहां त्यो नम्बरमा फोन लाग्दैन भनेर भन्ने गर्दथे । थानेश्वरको परिवारले थानेश्वरलाई छुटाउन पटक पटक पहल गरेपनि छुटाउन नसकेको र उनलाई नेपाल फर्काउनका लागि पहल गरिदिन थानेश्वरको परिवारले आग्रह गरेका छन् । दुई भाइ दाजुभाइ मध्ये जेठा छोरा थानेश्वर भुसाल ६ बर्ष अघि साउदी गएकोमा तीन बर्षदेखि साउदीको जेलमा छन् । भने कान्छो भाइ हिमप्रसाद भुसाल कतारमा चारबर्षदेखि कार्यरत रहेका छन् । भाइ दोस्रो पटक वैदेशिक रोजगारका लागि कतार गएका हु...

ललितपुर जिल्लाका मालपोत कार्यलय का हाकिम जनतालाई सेवा दिदै .? हेर्नुस् #तस्बिर अाफै बाेल्छ.??

Image
# ललितपुर जिल्लाका मालपोत कार्यलय का हाकिम जनतालाई सेवा दिदै .? हेर्नुस् #तस्बिर अाफै बाेल्छ.??

हेर्नुस, चितवन कुनै विदेशी भुमि भन्दा कम छ त ? तपाइको घर चितवन हो भने १ सेयर गर्नु होला ।

Image
हेर्नुस, चितवन कुनै विदेशी भुमि भन्दा कम छ त ? तपाइको घर चितवन हो भने १ सेयर गर्नु होला ।