Posts

लाजवन्ति झारको यस्तो अदभूत औषधिय गुण !

Image
लाजवन्ति झारको यस्तो अदभूत औषधिय गुण ! एजेन्सी : लज्जाबति झारलाई लाजवंती वा लाजमान्ने झारको नामले पनि चिनिन्छ। यसको बानस्पतिक नाम भने माईमोसा पुदिका हो। हात वा अन्य कुनै बस्तुले छुने बित्तिकै यसको पात ओइलाएर बन्द हुने हुनाले यसलाई लाजवन्ति झार भनिएको हो। गाउँघरतिर यसलाई गाइबस्तुको घाँसको रुपमा पनि प्रयोग गरिन्छ।यस बाहेक यसलाई जडिबुटि वा औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ। अभुमका हर्बल प्रा लि अहमदाबादका डाइरेक्टर डा दीपक आचार्य यहि झारको औषधिय गुणको बारेमा बिगत १५ बर्षदेखि भारतको बिभिन्न क्षेत्रमा रहेर अध्ययन गरिरहेका छन्। भारतको सुदूर आदिवासी अंचल जस्तै पातालकोट (मध्यप्रदेश), डांग (गुजरात) र अरावली (राजस्थान) का आदिवासिहरुले कसरि परम्परागत रुपबाट यसलाई औषधिको रुपमा प्रयोग गर्दै आएका छन् र र यसले कसरि काम गर्छ भन्ने उनले अध्ययन गरेका छन् र यसलाई प्रमाणित गर्दैछन्। गन्दे नामक झारको झोलले काटेको ठाउँमा बगेको रगतलाई तुरुन्तै निको बनाए जस्तै लाजवन्ति झारले पनि काटेको घाउलाई निको बनाउँछ। यति मात्रै होइन यो झार बहु उपयोगि छ। यो झारको जराको दुइ ग्राम चूर्ण दिनमा तीन पटक मनतातो प...

रक्सी खाँदा चियर्स किन गरिन्छ ? थाहा पाउनु भयोभने तपाईपनि अचम्मै पर्नु हुने छ !

Image
रक्सी खाँदा चियर्स किन गरिन्छ ? थाहा पाउनु भयोभने तपाईपनि अचम्मै पर्नु हुने छ ! बरु सितन बिर्सिएला तर रक्सी खाँदा चियर्स गर्न भने बिर्सिइन्न । हरेकपल्ट साथीभाई बसेर रक्सी खाँदा पहिलो घुट्को (सिप) गर्नु अगाडि बोलिन शब्द हो– चियर्स । तर यो चियर्स शब्दको अर्थ के होला त ? यो कुरा भने कमैलाइ थाहा छ । अझ संसारमा रक्सी खानुपूर्व चियर्स कहिलेदेखि शुरु भयो होला भन्ने बारेमा पनि त्यति जानकारी पाईंदैन । त्यसो त संसारमा रक्सी कहिलेदेखि खान थालियो भन्ने पनि जानकारी पाइँदैन । रक्सी खाँदा सँगै बसेकारुले गिलास हातमा उठाएर चियर्स भन्ने गर्दछन् । तर चियर्स भनिसकेपछि एक घुटको नपिईकन त्यत्तिकै भूईमा राख्नुहुन्न भन्ने मान्यता छ । नयाँ सिकारुहरुले त्यसरी जिब्रोले नचाखि तल राख्न त्यो गर्नुहुन्न भन्छन् बानी परेकाहरु । चियर्स गर्ने चलनका बारेमा धेरैथरीका मान्यताहरु पाइन्छन् । एउटा चर्चित भनाईमा दुश्मन सेनाहरुको छलबाट जोगिन चियर्स गर्ने चलन चलेको हो । यो कथन अनुसार, घुमन्ते फिरन्तेयुगबाट कृषि युगमा संक्रमणको चरणमा कबिला, सामन्तहरुका बीच निकै युद्ध चर्किने गर्दथे । यी युद्धहरु सम्झौतामा टुंगिन...

सबैभन्दा खराब पति मानिन्छन् यी ३ राशिका पुरुष, तपाई नि पर्नुभयो कि ? तपाइको श्रीमान्को राशी के ा

सबैभन्दा खराब पति मानिन्छन् यी ३ राशिका पुरुष, तपाई नि पर्नुभयो कि ? तपाइको श्रीमान्को राशी के ा ज्योतिषका अनुसार राशिफलको हिसाबले केही यस्ता राशि हुन्छन् जसका पुरुषलाई राम्रो पति मानिँदैन । भनिन्छ कि जुन पुरुषको राशि यी तीन राशिमध्ये कुनै एकपर्छ, ऊ विवाहपछि राम्रो पति वा श्रीमान् साबित हुँदैन । कुन् हुन् त ती राशि ?तल पढ्नुहोस्ः मीन राशिः ज्योतिषका अनुसार मीन राशि भएका पुरुषलाई विवाहपछि त्यति राम्रो पनि मानिँदैन । मानिन्छ कि यस राशिका पुरुषले विवाहपछि आफ्नो श्रीमतीमा अनेक खालको दोष निकाल्ने गर्छन् । यो बाहेक मीन राशि भएका पुरुषलाई आफ्ना पत्नी प्रति असुरक्षा को भावना बनिरहन्छ । वृष राशिः वृष राशिका मानिसहरुलाई धेरै नै शान्त र राम्रो स्वाभावको मानिन्छ । भनिन्छ कि जसको राशि वृष हुन्छ उ निकै नै शान्तिले आफ्नो काम गर्ने हुन्छ । तर यस राशिका पुरुष विवाहपछि आफ्नो निजी मतलब पूरा गर्छन् । यिनीहरुले पत्नीलाई धोका त दिँदैनन् तर यिनीहरुको सम्बन्धमा दुवैमा धेरै नै मनमुटाव हुने गर्छ । कन्या राशि: कन्या राशिका महिला र पुरुष दुवै धेरैनै प्रतिभावान् हुन्छन् । तर विवाहपछि पुरुषको कु...

विश्व प्रसिद्ध प्रेरक भनाइहरु जसले तपाईको जीवन बदल्न सक्छ

Image
विश्व प्रसिद्ध प्रेरक भनाइहरु जसले तपाईको जीवन बदल्न सक्छ हुन त अरुका कुरा सुनेर मात्रै मान्छेले प्रगति गर्न वा सुध्रिन गाह्रो हुन्छ तर यसो भन्दैमा इतिहासका विशेष व्यक्तित्वहरुलाई नजरअन्दाज गर्न पनि मिल्दैन । राम्रा मान्छेहरुको अनुभव र तिनीहरुले दिएका अर्ति उपदेशहरु साँच्चै नै उपयोगी हुन्छन् । हाम्रो नेपालीमा त अर्ति जति सानाको पनि सुन्नु भन्ने भनाइ नै छ भने झन् महान् व्यक्तिहरुको प्रेरक विचारहरु नसुन्नु वा नपढ्नु त गल्ति नै हुन्छ । यहाँ हामीले तपाईहरुका लागि त्यस्तै केहि प्रेरक भनाइहरु राखेका छौँ, जसबाट तपाईहरुले ज्ञान हाशिल गर्न सक्नु हुनेछ । १) मानिसले गर्न नसक्ने काम केही छैन तर गर्नलाई मानिसलाई साहसको आवश्यकता पर्छ । -कार्लाईल २) जसले आफ्नो समय बरबाद गर्यो उसले यो बुझे हुन्छ कि उसको एउटा पनि इच्छा पुरा हुँदैन , उसको जीवन सदा दु:खमय बित्नेछ त्यसैले समयलाई चिन । – ब्रर्टेण्ड रसेल ३) इच्छा के हो ? तपाईंको कार्य क्षमताको पारीक्षा हो । – स्टेनबैक ४) मैले जे चाहे त्यो पाए तर त्यसको लागि मैले के के गर्नु पर्यो त्यो केवल मलाई मात्र थाहा छ , मेरो जीव...

विदेश जानु अघि घरपरिवारलाई छाड्नसपर्ने कागजात

Image
विदेश जानु अघि घरपरिवारलाई छाड्नसपर्ने कागजात फागुन २९ पोखरा । के तपाईं वैदेशीक रोजगारीका लागि जाँदै हुनुहुन्छ ? यदी त्यसो हो भने वैदेशीक रोजगारीमा जाँदा सम्वन्धीत निकायमा बुझाएका कागजपत्रका एक प्रति परिवारमा छाड्न नभुल्नु होला । जसले पछि रोजगारीका क्रममा आउन सक्ने समस्या समस्या समाधान गर्न ठूलो मद्दत पुर्याउछ । विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने ती कागजपत्रले सहयोगले उद्धार र अरु सहयोगमा सजिलो पार्छ । त्यही कागजपत्रका आधारमा तपाईंका परिवारले सरकारी निकाय र अन्य संघसंस्थामा सहयोग माग्न सक्छन् । जस्तै तपाईको पासपोर्ट, म्यानपावर कम्पनीले विदेशमा आफू काम गर्न जाने कम्पनीसँग गराएको सम्झौतापत्र, बीमाको कागजपत्र, कल्याणकारी कोषमा जम्मा गरेको रकमको रसिद, म्यानपावर कम्पनीलाई बुझाएको रकमको रसिद वा भर्पाइ, मेडिकल रिपोर्टको फोटोकपी परिवारलाई छाडेर जानुपर्छ । जसले गर्दा तपाईंलाई आइपर्ने समस्यामा घरपरिवारले त्यसैका मद्दतबाट नै तपाईंले सहयोग तथा कुनै समस्या परेको खण्डमा उद्दार गर्न समेत सजिलो हुने गर्दछ ।

भैँसीपालनबाट वार्षिक ८ लाख

Image
भैँसीपालनबाट वार्षिक ८ लाख झापा ।  मेचीनगर–१५ मेची नदीको किनारमा भैँसी फार्म सञ्चालन गरेर स्थानीयवासी जीवन सापकोटाले वार्षिक रु आठ लाख आम्दानी गर्नुभएको छ । साठी वर्षीय सापकोटाले ‘डेस्टिनेसन कृषि फार्म’ दर्ता गरेर १०५ भैँसी र १५ वटा गाई पालिरहनुभएको छ । उहाँले फार्ममा लाग्ने वार्षिक खर्च कटाएर रु सातदेखि रु आठ लाखसम्म आम्दानी गर्दै आएको बताउनुभयो । सापकोटाले स्थानीय विद्यालयको ४० बिघा र डा मोहपालको ११ बिघा जग्गा वार्षिक रु ६० हजार भाडामा लिएर भैँसीपालन गर्नुभएको हो । उदाहरणीय कृषि फार्म सञ्चालन गरेबापत उहाँ दर्जनौँ संघसंस्थाबाट सम्मानित भइसक्नुभएको छ । सापकोटाले हालसम्म सरकारी सहयोग प्राप्त नभएको बताउनुभयो । फार्म रहेको मेची नदीको किनार पाँच वर्षअघिसम्म उजाडलाग्दो बगर थियो । अहिले भैँसीकै मलका कारण बगर खेतीयोग्य बनेको छ । पाँचगाँछीबाट सुकुम्वासीका रुपमा मेची नदीको किनार आउनुभएका सापकोटाले पशुपालनका लागि शुरुमा निकै दुःख गर्नु गरेको बताउनुभयो । उहाँले २०७० सालमा दुई माउ भैँसीबाट भैँसीपालन शुरु गर्नुभएको हो । उहाँले भन्नुभयो, “त्यो बेला दिनको तीन लिटर दूध बेच्...

सौराहामा हात्तीको आक्रमणमा महिलाको मुत्यु

Image
सौराहामा हात्तीको आक्रमणमा महिलाको मुत्यु चितवन, ३० फागुन । पर्यटकीय नगरी सौरहा नजिक रहेको खोरसोर वनमा एक हात्तीको आक्रमणबाट एक महिलको मुत्यु भएको छ । रत्ननगर ७ स्थित खोरसोर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा जंगली हात्तीले आक्रमण गर्दा सोही वडा बद्रेनी गाउाँ निवासी ५५ वर्षिय तनही थरुनीको मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ । शवलाई पोष्टमार्टमका लागी भरतपुर अस्पताल लगिएको छ ।