Posts

Showing posts from June, 2017

प्रेममा बाँधिएका प्रियंका र आयुष्मानको यस्तो हर्कत (भिडियो हेर्नुहोस्)

Image
प्रेममा बाँधिएका प्रियंका र आयुष्मानको यस्तो हर्कत (भिडियो हेर्नुहोस्)  नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको प्रेमसम्बन्धको चर्चाले पछिल्लो समयमा निकै स्थान पाइरहेको छ । यी दुईको प्रेम अझ फस्टाइरहेको प्रष्ट देखिन्छ । रियल लाइफका यी दुई प्रेमीले रिल लाइफमा पनि रोमान्स गरेका छन् । गायिका सुजता उपाध्याय मानन्धर र राजेश घिमिरे ‘हात थामी’बोलको गीतमा प्रियंका र आयुष्मानको प्रेमलाई देखाइएको छ । एक तारेको शब्द र राड स्टुडियोको सङ्गीत रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा प्रियंका कार्की र आयुष्मान देशराजको अभिनय छ । भिडियो निर्देशन भने विशाल भण्डारीले गरेका हुन् । हेर्नुहोस् भिडियो:

रिया र ज्योतिले फेरी मलेसियाका दर्शकलाइ देखाइन यस्तो धमाका (भिडियो सहित)

Image
रिया र ज्योतिले फेरी मलेसियाका दर्शकलाइ देखाइन यस्तो धमाका (भिडियो सहित) नेपाल लीहरुको बाक्लो उपस्थिति रहेको स्थान पेनाग शहर मलेसियामा नेपालका चर्चित मोडल तथा नायिका रिया श्रेष्ठ र अर्की चर्चित मोडल तथा गायिका ज्योति मगरले आज हङ्गामा मच्चाएकि छन । थुप्रै फिल्म म्युजिक भिडीयो र बिदेशमा हुने प्रोग्राम बाट चर्चा र आलोचित बन्दै आएकी हर्ट नायिका पछिल्लो समय बिदेशमा हुने कार्यक्रममा निक्कै ब्यस्त बन्दै गएकी छिन । केहि समय पहिले मलेसियामा भएको नृत्यबाट सामाजिक संजालमा भाइरल बनेकी रिया उत्तेजक प्रस्तुति बाट सबैको ध्यान खिच्न सफल भएकी हुन् भने छाडा गित र मोड्लिङ्ग गर्ने गायिका तथा मोडलको उपमा पाएकी अर्की चर्चित गायिका ज्योति मगरले एउटै कार्यक्रममा हङ्गामा  मच्चाएकि हुन् । हरिराय सांगीतिक कार्यक्रम नाम दिइएको उक्त कार्यक्रममा अन्य थुप्रै कलाकारहरुको प्रस्तुति रहनेछ । ज्योति र रिया आउने खबरले हजारौ दर्शकको उपस्थिति रहेको कार्यक्रम आयोजकले जनाएक छ ।

संक्रमणबाट बच्न र शरीरलाई चुस्त, फुर्तिलो राख्न आवश्यक छ-ब्यायम

Image
संक्रमणबाट बच्न र शरीरलाई चुस्त, फुर्तिलो राख्न आवश्यक छ-ब्यायम संभावित रोगको संक्रमणबाट बच्न र शरीरलाई चुस्त, फुर्तिलो राख्न आवश्यक छ, ब्यायम । भनिन्छ, नियमित ब्यायम गर्नेले चिकित्सककहाँ पुग्नै पर्दैन । यद्यपी मशल्स बनाउने चक्करमा मात्र ब्यायम गर्नु हुँदैन । समग्र शरीरलाई सुगठित, तन्दुरुस्त राख्नका लागि ब्यायम गर्नुपर्छ । ब्यायम गरेपछि के गर्ने के नगर्ने भन्ने कुरामा पनि ख्याल गर्नुपर्छ ।  १. स्ट्रेच गरौं ब्यायमबाट त्यसबेला बढी लाभ लिन सकिन्छ, जब ब्यायम पछि स्ट्रेच गरिन्छ । ब्यायम सकिएपछि आफ्ना मसल्सको स्ट्रेच गर्नुपर्छ । मसल्स रिकभरको लागि मात्र होइन, लचिलोपनको लागि पनि यो उपयोगी हुन्छ । मांशपेशी बलियो हुन्छ । त्यसैले नियमित ब्यायम गर्नुहुन्छ भने ब्यायम पछि स्ट्रेच गर्न नभुलौ । २. कार्डियो धेरै नगरौं व्यायामपछि यदि २० देखि ३० मिनेटसम्म कार्डियो व्यायाम गर्नुहुन्छ भने खासै फरक पर्दैन । तर, त्यो भन्दा बढी समय कार्डियो गर्नुहुन्छ भने तपाईलाई शारीरिक र हर्मोनल समस्या हुनसक्छ । बडी वेट र कार्डियो व्यायाममा ५ घण्टाको अन्तर राख्नुपर्छ । ३. खाली पेट नवस्...

We are real Gorkhali not indian Darjaling peoples

Image
We are real Gorkhali not indian Darjaling peoples "Better to die than be a coward" is the motto of the world-famous Nepalese Gurkha soldiers who are an integral part of the British Army. They still carry into battle their traditional weapon - an 18-inch long curved knife known as the kukri. In times past, it was said that once a kukri was drawn in battle, it had to "taste blood" - if not, its owner had to cut himself before returning it to its sheath. Now, the Gurkhas say, it is used mainly for cooking. The potential of these warriors was first realised by the British at the height of their empire-building in the last century. The Victorians identified them as a "martial race", perceiving in them particularly masculine qualities of toughness. Bravest of the brave, most generous of the generous, never had a country more faithful friends than you Sir Ralph Turner MC, 3rd Queen Alexandra's Own Gurkha Rifles, 1931 After suffering...

फेशबुककाे उत्पति र जन्म कसरी भयाे ??

Image
फेशबुककाे उत्पति र जन्म कसरी भयाे ?? फेसबुक जब भर्खर सुरु भएको थियो त्यसमा पछाडि को को थिए ? अनि फेसबुक स्थापनाकालका ती मान्छेहरुमध्ये अहिले को को कहाँ कहाँ छन् ?  फेसबुकको सुरुवातकालका २० जना कर्मचारीमध्ये केवल २ जनामात्र अहिले फेसबुकसँग आबद्ध छन् । कतिपयले फेसबुक प्रारम्भिक अवस्थामै रहँदा कम्पनी छाडेर नयाँ कम्पनीमा जागिर सुरु गरे वा आफ्नै कम्पनी खोलेका थिए । फेसबुक छाडेका कतिपय ठूला धनाढ्य पनि बनिसकेका छन् ।  अर्को रोचक कुरा के भने फेसबुकका सुरुवाती २० कर्मचारीमध्ये केवल २ जनामात्र महिला थिए । ती २० मध्ये १० कर्मचारी यसप्रकार छन्  १. मार्क जुकरबर्गः उनी फेसबुकका संस्थापक हुन् । उनमा रातो तथा हरियो रंग नदेख्ने आँखाको समस्या छ । फेसबुकको डिजाइन निलो रङको हुनुमा यो एउटा कारण हो । सन् २००४ मा फेसबुक स्थापना गरेयता उनी निरन्तर कम्पनीमा छन् । उनी फेसबुकका सिइओ हुन् । २. डस्टिन मोस्कोभिचः फेसबुकका पहिलो प्रमुख प्राविधिक अधिकृत रहेका डस्टिन त्यसबेलाका जुकरबर्गका रुममेट पनि हुन् । फेसबुक सुरु गर्नका लागि जुकरबर्गसँगै उनी हार्वार्डको पढाई छाडेर क्यालिफोर...

घरमै बनाउन सकिन्छ चिकेन बिरयानी

Image
घरमै बनाउन सकिन्छ चिकेन बिरयानी   स्वादिलो बिरयानी खानका लागि रेष्टुरेन्ट धाउनै पर्छ भन्ने छैन । यसलाई सजिलै घरमा पनि बनाउन सकिन्छ । यहाँ चिकेन बिरयानी बनाउने विधी दिइएको छ । यसका लागि बोनलेस चिकेन चाहिन्छ । आवश्यक सामग्री फ्राइड चिकेनका लागि चिकेन- आधा केजी अदुवा र लसुनको पेस्ट- एक चम्चा रातो खुर्सानी पाउडर- आधा चम्चा बेसार- आधा चम्चा गरम मसला- आधा चम्चा नुन- स्वाद अनुसार चामलका लागि बासमती चामल- दुई कप ल्वाङ, सुकुमेल र मरिचको धुलो रातो खुर्सानीको धुलो- एक चम्चा बेसार- एक चौथाई चम्चा अदुवा र लसुन पेस्ट- एक चम्चा प्याज- चार वटा, स-सना टुक्रामा काटिएको गोलभेडा- चार वटा, टुक्रा पारेको कागतिको रस- एक चम्चा पुदिना- धनिया- केसर- थोरै दुधमा भिजाउने दही- नुन- स्वाद अनुसार तेल- दुई ठूलो चम्चा कसरी बनाउने ? सबैभन्दा पहिला बासमती चामललाई आधा घण्टा पानीमा भिजाउने । एउटा भाँडामा चिकेन, अदुवा लसुनको पेस्ट, रातो खुर्सानी, बेसार, गरम मसला र नुन मिसाएर तीस मिनेट राख्ने । त्यसपछि चिकेनलाई डिप फ्राइ गरेर राख्ने । अब फ्राइ प्यानमा तेल तता...

आत्महत्या किन गर्छन ???

Image
आत्महत्या किन गर्छन ???   डिप्रेसन रोगका मुख्य कारणहरु पारिवारिक कलह, काममा असफलता, श्रीमान्को विदेश बसाई, प्रेममा वियोग, मानिस मृत्यु, व्यापारमा नोक्सानी, जागिर छाड्नु, बालक अवस्थामा आमाबाबुबाट टाढा रहनु, र राजनीतिक असन्तुलनको असर आदि पर्दछन्। समुदायमा आत्महत्या भएको घटना सुनिन्छ, यसको प्रमुख कारण डिप्रेसन नै हो। लक्षणहरु: रुन मन लाग्ने निराश हुने एक्लै बस्न रुचाउने, झर्को लाग्ने दिक्क मान्ने बोल्न मन नलाग्ने छटपटी हने हातखुट्टा झम झम गर्ने पैतला पोल्ने, तालु पोल्ने मुख सुक्ने आत्मग्लानी हुने नकारात्मक सोचाई रहने निद्रा कम पर्ने खानामा रुचि नहुने यौन सम्पर्क गर्न रुचि नहुने आफूलाई निकम्मा सम्झने मर्न पाए हुन्थ्यो भन्ने बारम्बार रुने शंका लाग्ने कानमा आवाज आउने