प्रेममा बाँधिएका प्रियंका र आयुष्मानको यस्तो हर्कत (भिडियो हेर्नुहोस्)

प्रेममा बाँधिएका प्रियंका र आयुष्मानको यस्तो हर्कत (भिडियो हेर्नुहोस्)

 नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको प्रेमसम्बन्धको चर्चाले पछिल्लो समयमा निकै स्थान पाइरहेको छ । यी दुईको प्रेम अझ फस्टाइरहेको प्रष्ट देखिन्छ । रियल लाइफका यी दुई प्रेमीले रिल लाइफमा पनि रोमान्स गरेका छन् ।

गायिका सुजता उपाध्याय मानन्धर र राजेश घिमिरे ‘हात थामी’बोलको गीतमा प्रियंका र आयुष्मानको प्रेमलाई देखाइएको छ । एक तारेको शब्द र राड स्टुडियोको सङ्गीत रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा प्रियंका कार्की र आयुष्मान देशराजको अभिनय छ । भिडियो निर्देशन भने विशाल भण्डारीले गरेका हुन् ।
हेर्नुहोस् भिडियो:

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स