आत्महत्या किन गर्छन ???

आत्महत्या किन गर्छन ???

 http://images.agoramedia.com/EHBlogImages/therese-borchard/2015/07/Breaking-Down-the-Shame-of-Male-Depression-RM-722x406.jpg


डिप्रेसन रोगका मुख्य कारणहरु पारिवारिक कलह, काममा असफलता, श्रीमान्को विदेश बसाई, प्रेममा वियोग, मानिस मृत्यु, व्यापारमा नोक्सानी, जागिर छाड्नु, बालक अवस्थामा आमाबाबुबाट टाढा रहनु, र राजनीतिक असन्तुलनको असर आदि पर्दछन्। समुदायमा आत्महत्या भएको घटना सुनिन्छ, यसको प्रमुख कारण डिप्रेसन नै हो।

लक्षणहरु:

  • रुन मन लाग्ने
  • निराश हुने
  • एक्लै बस्न रुचाउने,
  • झर्को लाग्ने
  • दिक्क मान्ने
  • बोल्न मन नलाग्ने
  • छटपटी हने
  • हातखुट्टा झम झम गर्ने
  • पैतला पोल्ने, तालु पोल्ने
  • मुख सुक्ने
  • आत्मग्लानी हुने
  • नकारात्मक सोचाई रहने
  • निद्रा कम पर्ने
  • खानामा रुचि नहुने
  • यौन सम्पर्क गर्न रुचि नहुने
  • आफूलाई निकम्मा सम्झने
  • मर्न पाए हुन्थ्यो भन्ने
  • बारम्बार रुने
  • शंका लाग्ने
  • कानमा आवाज आउने

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स