सुचना मित्रहरु तीन दिन देखि हाम्री नेपाली चेली दुर्गा गुरुङ ओमन स्थित घरेलु काममा आबद्ध भैरहेको अबस्थामा सोयम घर मालिकले एक्दमै बार बार कुट्पिट यातना दिदै आइरहेको र अहिले कोठामा बन्दक बनाएर राखिएको जानकारि पाएको छौ सो यो भिडियो सक्दो सियर गरि रबि लामिछाने सर लगाएत अन्य संघसस्ता सम्म पुराइ भर पुर सयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौ उहाँ घर जान्छ घर पठा भन्दा आठ ८ हजार ओमनि पैसा मागेको उहाँले बताउनु भएको छ 0096897136831,,0096891287780 यदि तपाईंहरु ओमनमा हुनुन्छ भने यो नम्बरमा कन्ट्याक्ट् गरि सयोग गर्नु होला उहाँको नम्बर कृपया सक्दो सियर गरि रबि लामिछाने सर सम्म पुराउनको लागि सयोग गर्दिनु होला |

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स