Posts

Showing posts from February, 2017

नोट चल्ने, भोट नचल्ने ?

Image
नोट चल्ने, भोट नचल्ने ? बिदेशमा रहेका ५० लाख नेपालीको बालिग मताधिकार सुरक्षित गर्न्, हामी नेपाल सन्सद समक्ष यहाँहरुको आवाज पुर्याउनेछौ!

परदेशमा छोरो हराएपछि आमाको मनमा अनेकथरी कुरा खेल्छन् । देख्नुभएको छ भनें खवर गरिदिउँ है किर्पया यो न्युज जस्ले देख्नु हुन्छ पदेर शेर गर्न हुन सबै लाई अनुरोध गर्दछौ

Image
परदेशमा छोरो हराएपछि आमाको मनमा अनेकथरी कुरा खेल्छन् । देख्नुभएको छ भनें खवर गरिदिउँ है सिन्धुपाल्चोकका विष्णु तिमिल्सना झण्डै तीन बर्ष अघि कमाउन मलेसिया गएका हुन् । गएको केहि समयसम्म परिवारसँग सम्पर्कमा रहेका विष्णु झण्डै एक बर्षयता सम्पर्कविहिन छन् । यसले उनकी आमा पुष्पादेवी तिमिल्सिनालाई चिन्तित बनाएको छ । पुष्पा भन्छिन्ः खै उ कहाँ हरायो भगवानलाई थाहा होला । काम गर्न गएको मान्छे न विरामी पर्यो की, न जेलमा पो छ की ? त्यहाँको सवै जेलमा खोज्न पाए, बोर्डरतिर फोटो देखाएर खोज्न पाए हुन्थ्यो की ?

कतारमा बिल्डिङ कन्ट्रक्सनमा काम गर्ने क्रममा हिज सात तलादेखि खसेर एकजना नेपालिको मृत्यु भएक छ।हिज लगभग तीन बजेर पैंतालीस मनेट जादा यस्तो घट्ना घटेको हो।

Image
कतारमा बिल्डिङ कन्ट्रक्सनमा काम गर्ने क्रममा हिज सात तलादेखि खसेर एकजना नेपालिको मृत्यु भएक छ।हिज लगभग तीन बजेर पैंतालीस मनेट जादा यस्तो घट्ना घटेको हो।

गरिबलाइ कस्ले पो लाइक गर्छ र ??

Image
गरिबलाइ कस्ले पो लाइक गर्छ र ??

सिमकार्डमा हुन्छ सुन, यसरी सकिन्छ निकाल्न

Image
सिमकार्डमा हुन्छ सुन, यसरी सकिन्छ निकाल्न टेलिकम कम्पनीहरूको प्रतिस्पर्धाले मोबाइल फोनको सिम कार्ड सागसब्जी भन्दा सस्तो भैसकेको छ । यस्ता सस्ता सिमकार्डमा महँगो धातु सुन हुन्छ भन्दा अनौठो मान्नुहोला । तपाईँको कपालको रौं भन्दा पातलो सुनको मात्रा यस्ता सिमकार्डमा हुन्छ । सुनमा हुने राम्रो इलेक्ट्रिकल कन्डक्टिभिटी र लचकताका कारण सिम कार्ड लगायत इलेक्ट्रोनिक्स उपकरणमा यसको प्रयोग हुने गरेको छ । कम्प्युटर मदरबोर्ड, प्रोसेसर, र्‌याम, एलसिडी टिभी, मोबाइलको बोर्ड लगायतमा सुनको प्रयोग हुन्छ । पुराना सिम कार्ड त्यसै फ्याँकिन्छन् । तिनलाई संकलन गर्दै जाने हो भने सानो परिमाण जोड्दै अलिकति भएपनि सुन जम्मा गर्न सक्नुहुन्छ । सिमकार्डबाट सुनलाई कसरी छुट्टाउन सकिन्छ त? एजेन्सीहरूको सहयोगमा तयार पारिएको सुन निकाल्ने प्रकृया यस्तो छ । ६० ग्राम तौल भएको सिमकार्डवाट सुन निकाल्न थाल्नुस् १.  सिमकार्डहरूलाई कुनै कराईमा राखेर बढी आँचमा तताउने । यसरी तताउदा सिमकार्डमा भएको प्लाष्टिकहरू सबै जलेर खरानी हुन्छ । तपाईले माथीवाट आगो बालेर पनि सिमकार्डलाई जलाउन सक्नुहुन्छ । २. खरानी भएको सिमका...

7 World’s largest /Biggest animal

Image
7 World’s largest /Biggest animal Entertainment is a form of activity that holds the attention and interest of an audience, or gives pleasure and delight. It can be an idea or a task, but is more likely to be one of the activities or events that have developed over thousands of years specifically for the purpose of keeping an audience’s attention. Although people’s attention is held by different things, because individuals have different preferences in entertainment, most forms are recognisable and familiar. Storytelling, music, drama, dance, and different kinds of performance exist in all cultures, were supported in royal courts, developed into sophisticated forms and over time became available to all citizens. The process has been accelerated in modern times by an entertainment industry which records and sells entertainment products. Entertainment evolves and can be adapted to suit any scale, ranging from an individual who chooses a private entertainment from a now enormo...

Nine Years of Jia missing from Simara. She was reading in Simara Public English Secondary School.

Image
Nine Years of Jia missing from Simara. She was reading in Simara Public English Secondary School. Her family is in great worry so please help to find her.

लाइक होइन सक्दो शेयर गरि सहयोग गर्नुहोस ! तपार्इको १ शेयरले यी बुढी अामाको अाँसु थाम्न सक्छ । साउदीमा हराइरहेको छोरा खोजि दिन आमाको आग्रह ! (भिडियो)

Image
Help to find her m!ss!ng Son Prime Minister Pushpa Kamal Dahal ‘Prachanda’ has said that the government made a historic decision by announcing the date of local polls. “The government has taken a historic decision. The election will be held in a single phase across the country,” the PM told media persons after the meeting of the Council of Ministers late this evening. “Election is the compulsory alterative for safeguarding all agendas and implementation of constitution for the functioning of democracy,” the PM added. He also added that the government has decided to increase the local-level units in Tarai-Madhes and mountainous region on the basis of population and stated that the move would pave the way for conducting the poll. Expressing his commitment to proceed with the constitution amendment proposal tabled in the parliament on Tuesday, the PM shared that the process to form the federal commission would be initiated. The PM was of the confidence that consensus of al...

श्रीमान खाडि साउदि,कतारकाे ४५.५० डिग्रिमा काम गरि पठाउने श्रीमती नेपाल मा ३ पत्तिमा रमाउने अनि भएन त महिला पुरुष बराबर। please कमेन्ट र सेयर ,।

Image
श्रीमान खाडि साउदि,कतारकाे ४५.५० डिग्रिमा काम गरि पठाउने श्रीमती नेपाल मा ३ पत्तिमा रमाउने  अनि भएन त महिला पुरुष बराबर। please कमेन्ट र सेयर ,।

Death Penalty Nepali People In Kuwait

Image
Death Penalty Nepali People In Kuwait Crimes and Offenders Punishable By Death Aggravated Murder. Intentional murder by laying in wait, or planned murder “is punished by death.” Murder. Premeditated murder “is punished by death.” Other Offenses Resulting in Death. A number of offenses resulting in death are punishable by death. Torture of an accused, a witness or expert, by a public servant and resulting in death, “shall be” punished by death.  Giving false witness, resulting in execution, is punishable by death or life imprisonment.  For piracy resulting in death, the punishment “will be death.” Terrorism-Related Offenses Resulting in Death. Attacks on or interference with transportation or communications, with the goal of harming people or property, resulting in death is punishable by death or life imprisonment. [6] Anyone who uses explosives with the goal of killing, spreading fear or destroying certain sites “shall be punished by death.” Buildings or utili...

यात्रा गर्दा वान्ता हुन्छ ? अपनाउनुस यी घरेलु उपाय!!!

Image
यात्रा गर्दा वान्ता हुन्छ ? अपनाउनुस यी घरेलु उपाय!!! यात्रा गर्दा शरीरका इन्द्रीयहरु आँखा, कान आदिले सन्तुलित ढंगबाट आ–आफ्नो कार्य गर्न नसक्दा मोसन सिकनेस अर्थात यात्राजन्य वान्ता उत्पन्न हुन्छ । मोसन सिकनेस पनि व्यक्तिपिच्छे फरक–फरक हुन्छ । कसैलाई सवारी साधन जस्तैः– बस, ट्याक्सी, हवाईजहाज चढेको केही मिनेटमै सुरु हुन्छ भने कसैलाई घन्टौं पछि । मोसन सिकनेस भएमा यात्रा सार्है कष्टकर हुन्छ । अतः आफ्नो यात्रा सुखदायी र रमाईलो बनाउनका लागि हाम्रै घर भान्सामा प्रयोग हुने केही प्रभावकारी घरेलु उपाय र औषधीय गुणयुक्त जडिबुटीको बारेमा जानकारी लिई राखौं । १. जेठीमधु :  यो मधुर र स्निग्ध गुणयुक्त हुने भएकोले आमाशयको अम्लता कम गर्दछ साथै आमाशयको वायुलाई पनि कम गर्दछ । अतः यात्रा गर्दा जेठीमधुका टुक्राहरु मुखमा राखेर चुसीरहनु पर्दछ । २. ल्वाङ्ग :  ल्वाङ्ग मुखमा राखेर चुसीरहँदा पनि वान्ता हुँदैन । ३. जामुन :  जामुनको फल तथा यसका पातहरुमा वान्ता रोक्न सक्ने औषधीय गुण हुन्छ । अतः जामुन पत्रको रस निकालेर यात्रा गर्नुपूर्व पिउने वा यात्राको वीच–वीचमा अलि–अलि रस पिउँदा पनि वान्ता हुँदै...

राती ढिला सुत्नेहरूमा मधुमेह हुने खतरा धेरै

Image
राती ढिला सुत्नेहरूमा मधुमेह हुने खतरा धेरै   विहान छिटो उठ्ने मानिसहरूको तुलनामा राती निकै समय सम्म जागा बसेर अनिमात्र सुत्ने मानिसहरूमा मधुमेहको समस्या हुने खतरा धेरै हुने गर्दछ चाहै दुबैले बराबर मात्रामा निद्रा लिएको किन नहोस । यो कुरा एक नयाँ अध्ययनबाट यस कुराको खुलासा भएको हो । उक्त अध्ययन रिपोर्टका लेखकहरू मध्येका एक नान ही किमले बताए अनुसार, जो मानिसहरू राती निकै ढिला सुत्दछन उनीहरूमा विहान छिटै उठने मानिसहरूको तुलनामा मधुमेह वा मांसेपशी सम्बन्धी समस्याहरू हुने धेरै खतरा रहन्छ । ‘यो राती जागा बस्ने मानिसहरूको प्रवृती कारण भने निद्राको खराब गुणस्तर र धूम्रपान, अबेर राती खाना खाने र सुस्त जीवनशैलीका कारण हुने गर्दछ । यस अध्ययनमा १ हजार ६ सय २० जना मानिसहरू सहभागी भएका थिए । यस अध्ययनमा उनीहरूको सुत्ने बानीको प्रक्रियाको बारेमा अध्ययन गरिएको थियो । अनुसन्धानकर्ताहरूले अबेर ढिला नसुत्नका लागी मानिसहरूलाइ सल्लाह दिएका छन । उक्त रिपोर्टको परिणाम एन्डोक्राइन सोसाइटी को ‘क्लिनिकल एन्डोक्रिनोलोजी एण्ड मेटाबोलिज्म’ पत्रिकामा प्रकाशित गरिएको छ ।

मान्छे बिदेश बिदेश भन्छन बिदेश भनेको येहि हो साथी हो मन परे सेयर गरौ

Image
मान्छे बिदेश बिदेश भन्छन  बिदेश भनेको येहि हो साथी हो मन परे सेयर गरौ https://youtu.be/i3x6dDOJgUk

५ बर्षपछि नेपाल आइपुग्यो साउदीबाट शव

Image
५ बर्षपछि नेपाल आइपुग्यो साउदीबाट शव   https://www.youtube.com/channel/UCn_Xfl05fBX7iaoc4PFMLEQ Edit BIOt सुनिल न्यौपाने, काठमाडौं,  फागुन ४- साउदी अरवमा मृत्यु भएको ५ बर्षपछि एक नेपालीको शव नेपाल आइपुगेको छ । रामेछाप हिलेदेवी ५ का बमबहादुर तामाङको शव बुधवार नेपाल ल्याइएको हो । अवैधानिक रुपमा साउदीमा बसेर काम गरिरहेको अवस्थामा पक्राउ परेका उनको हमद अस्पतालमा मृत्यु भएको थियो । उनको मृत्यु हृदयाघातका कारण भएको अस्पतालको कागजातमा उल्लेख छ ।   २०६९ सालमा मृत्यु भएका बमबहादुरको नाम फरक परेका कारण शव नेपाल ल्याउन मुस्किल भएको थियो । "हामीले डेढ बर्षसम्म लगातार त्रिपुरेश्वरस्थीत कन्सुलर सेवा विभागमा धाएपछि हार खाएर बुवाको शव नेपाल आउने आश मारेका थियौं" मृतकका छोरा राजकुमार मोक्तानले विमानस्थलमा भने "तर पछि रामेछापको सुचना केन्द्र र सिमएआइआरले पहल गरेपछि शव नेपाल ल्याउन सकियो ।"  २०६२ सालमा बैदेशिक रोजगारका क्रममा साउदी गएका बमबहादुर साढे तीन बर्ष काम गरेर छुट्टीमा नेपाल आएका थिए । तीन महिना घर बसेर पुनः साउदी अरव गएका उनी पछि अवैधानिक भएर काम...

प्रधानमन्त्री ज्यू! खाडीमा पुगेका तपाइका पूर्व लडाकुहरुको हालत यस्तो छ

Image
प्रधानमन्त्री ज्यू! खाडीमा पुगेका तपाइका पूर्व लडाकुहरुको हालत यस्तो छ २२ बर्ष अगाडी सत्ता बन्दुक को नालबाट जन्मिन्छ भन्दै बन्दुक बोकेर जङ्गल पसेको उस्ले आज अरबमा १२ घन्टा काम सकेर कोठामा आई खुईइ..सुस्केरा हाल्दै फेसबुकमा स्ट्याटस्  लेख्यो 'महान जनयुद्द जिन्दाबाद! बिर सहिद अमर रहुन्! प्रचण्ड पथ जिन्दाबाद!' टुईटरमा पोष्ट गरिएका टुईटमा आँखा रोकिए। मानौ ती शब्दहरु भित्र कहिँ न कतै म पनि जोडिएको छु। त्यसैले एकपटक पढेर मात्र चित्त बुझेन। अनि फेरि  दोहोर्‍याए पढे 'महान जनयुद्ध जिन्दावाद! वीर शहिद अमर रहुन् ! प्रचण्ड पथ जिन्दावाद।' कोठामा चलिरहेको चिसो संगै मस्त निद्रामा सुतिरहेका रेमिट्यान्स लाहुरेहरुको निद्रा भङ्ग नहुने गरि मनमनै पढे। अनि मनमनै सम्झिए त्यो बेलामा प्रचण्ड पथको बाटोमा आफ्नो जीवनको अमुल्य समय नास गर्दै हिडेका मेरा एकजना दाइलाई। जो आज प्रचण्ड पथको बाटो हिड्दै हिड्दै दुबईको फराकिलो सडकमा आफ्नो एक थान ज्यानलाई अवतरण गराएका छन्। हप्ताको छ दिन सम्म आफ्नो ज्यानलाई मेसिनको  रफ्तार संगै चलाएर थकित भएका मेरो दाईले बिहिवारको हरेक साँझ त्यो थकित ज्य...

जनयुद्ध प्रतक्ष्य रुपमा राजतन्त्रको बिरुद्धमा थिएन ,संबिधान सभाको एजेन्डा कसको हो त्यो नै थाहा छैन

Image
जनयुद्ध प्रतक्ष्य रुपमा राजतन्त्रको बिरुद्धमा थिएन ,संबिधान सभाको एजेन्डा कसको हो त्यो नै थाहा छैन ओलीले लिएको राष्ट्रवादको धार गलत छैन ,अहिलेको सन्दर्भमा त्यो ठिक छ । पार्टी चलाउन पैसाको खाँचो छैन भने अहिले कुन श्रोतबाट पार्टी चलाउदै हुनुहुन्छ भनेर  चन्दसंग भुषण दाहाल यसरी कड्किए ? बर्जुवा शिक्षा पढेर नै चन्दको छोराले एमबिबिएस सक्नु आट्यो तर त्यो शिक्षा बिरुद्ध हतियार उठाउने जनताको छोराछोरी कहाँ छन् ?

म बाँच्न चाहन्छु मलाई सहयोग गर्नुहोस् : बोनम्यारो पीडित कल्पना बाहिङ राईको अपिल

Image
म बाँच्न चाहन्छु मलाई सहयोग गर्नुहोस् : बोनम्यारो पीडित कल्पना बाहिङ राईको अपिल बाँच्न चाहन्छु मलाई सहयोग गर्नुहोस् : बोनम्यारो पीडित कल्पना बाहिङ राईको अपिल  जीवनमरण को दोसाँधमा रहेकी सुनसरी जिल्ला, सान्तिनगर चक्रघटीका कल्पना बाहिङ राईको १८ बर्षको कलिलो उमेरमै ४ बर्ष यतादेखी बोनम्यारोको समस्या देखिएकोले बिरेन्द्र सैनिक अस्पाताल, छाउनिमा उपचाररत रहेको छ । त्यहाँका डाक्टरका सल्लाह अनुसार उनलाई तत्काल दुई महिना भित्रमा बोनम्यारो ट्रान्सफर गर्नु पर्ने भएको छ । उपचारको लागि उनको परिवारले घर र जग्गा बेची सक्दा पनि उनको उपचार हुन सकेन, अब उनको उपचारको लागि पारिवारिक आर्थिक अवस्थाबाट नसक्ने भएकोले उनलाई बोनम्यारो ट्रान्समर गर्नका डाक्टरका सल्लाह अनुसार १५ लाख लाग्ने भनिएको छ । त्यसैले उनलाई बचाउनका लागि यही मिती २०७३ साल माघ २३ गते आदिवसी किरात महासँघको कार्यालयमा निजको परिवारका सद्स्य दिदी सुनिता बाहिङ कुलुङ राइ, आदिवासी किरात महासंघको केन्द्रिय अध्यक्ष प्रिथिबीराज मुकारुङ, किरात बाहिङ मुलुखिमका केन्द्रिय महासचिब धिरेन बाहिङ लगायतको उपस्थितिमा कल्पना बाहिङ राइ बचाउ अभियान समिती मेखर...

म बाँच्न चाहन्छु मलाई सहयोग गर्नुहोस् : बोनम्यारो पीडित कल्पना बाहिङ राईको अपिल

Image
म बाँच्न चाहन्छु मलाई सहयोग गर्नुहोस् : बोनम्यारो पीडित कल्पना बाहिङ राईको अपिल  जीवनमरण को दोसाँधमा रहेकी सुनसरी जिल्ला, सान्तिनगर चक्रघटीका कल्पना बाहिङ राईको १८ बर्षको कलिलो उमेरमै ४ बर्ष यतादेखी बोनम्यारोको समस्या देखिएकोले बिरेन्द्र सैनिक अस्पाताल, छाउनिमा उपचाररत रहेको छ । त्यहाँका डाक्टरका सल्लाह अनुसार उनलाई तत्काल दुई महिना भित्रमा बोनम्यारो ट्रान्सफर गर्नु पर्ने भएको छ । उपचारको लागि उनको परिवारले घर र जग्गा बेची सक्दा पनि उनको उपचार हुन सकेन, अब उनको उपचारको लागि पारिवारिक आर्थिक अवस्थाबाट नसक्ने भएकोले उनलाई बोनम्यारो ट्रान्समर गर्नका डाक्टरका सल्लाह अनुसार १५ लाख लाग्ने भनिएको छ । त्यसैले उनलाई बचाउनका लागि यही मिती २०७३ साल माघ २३ गते आदिवसी किरात महासँघको कार्यालयमा निजको परिवारका सद्स्य दिदी सुनिता बाहिङ कुलुङ राइ, आदिवासी किरात महासंघको केन्द्रिय अध्यक्ष प्रिथिबीराज मुकारुङ, किरात बाहिङ मुलुखिमका केन्द्रिय महासचिब धिरेन बाहिङ लगायतको उपस्थितिमा कल्पना बाहिङ राइ बचाउ अभियान समिती मेखराज धिरेन बाहिङको संयोजकत्वमा ९ सदस्य बचाउ समिती निर्माण गरी सानिमा बैंकमा परिव...

किन हुन्छ हिस्टेरिया

Image
किन हुन्छ हिस्टेरिया    अव्यक्त मानसिक तनाव शारीरिक लक्षणको रूपमा प्रकट हुने समस्या नै वास्तवमा रूपान्तरित विकृति (हिस्टेरिया) हो । यस्तो रूपान्तरित विकृति कहिलेकाहीँ समूहका एकभन्दा बढी सदस्यलाई हुन सक्छ । यस्तो अवस्थालाई मास हिस्टेरिया भनिन्छ । प्रारम्भमा समूहका एक व्यक्ति जो कुनै तनावले ग्रस्त भएको हुने पहिलो व्यक्ति हुन्छ । अन्यमा पनि पछि हिस्टेरिया हुन थाल्छ । प्रथम व्यक्तिसँग भावनात्मक सम्बन्ध भएकाहरू सो अवस्थामा पुगेका हुन्छन् । समूहगत रूपमा किशोर–किशोरीहरू रहने स्थानहरू जस्तैः विद्यालय, छात्रावास, क्याम्पसमा यस्तो अवस्था समय–समयमा देखिन्छ । पछिल्लो समयमा यस्ता बेहोस हुने समस्यालाई अज्ञात रोग भन्ने गरिएको छ । यो एक मनोवैज्ञानिक समस्या हो । यसको उपचार पनि मनोवैज्ञानिक तरिकाले गर्नु आवश्यक छः समस्या  बाल्यावस्थादेखि नै धार्मिक अवस्था र विश्वासप्रति अभिभावकहरूले अनावश्यक डरत्रास देखाउँदा बाल मनोविज्ञानमा नकारात्मक असर पर्छ । भूतप्रेत, देवीदेवता, बोक्सी आदिका बारेमा डरत्रासपूर्ण काल्पनिक कथा सुनाउँदा यस्तो असर हुन सक्छ । प्रायः अचेतन यौन, आक्रामक इच्छा ...

Trailer of ‘Nirbhay’ released; Full of action

Image
Trailer of ‘Nirbhay’ released; Full of action The action filled trailer of new Nepali movie ‘Nirbhay’, on the direction of Madhu Sudan Bhattarai has been released. The film is going to hit the threatre screen on 11th Chaitra in which Nikhil is in the character of police. The film has been shooted taking the beautiful scenes of Pokhara, Kathmandu and Chitwan. Besides action, love and emotions are also accomodated in the film. The film is produced by Devi Prashad Pandey. In the film Nikhil Upreti, Neeta Dhungana, Sushil Pokharel, Bikash Chapagain, Bishal Pahadi, Krishna Shivakoti, Pradip Dhakal, Prajjwol Giri and Rashmi Bhatta are in main role. The film contains Himal K.C.’s action, Arjun Pokharel and Tara Parkash Limbu’s music, Ram Saran Upreti’s cinemetography, Yam Thapa’s story and Ramji Lamichhane’s Choreographer.

१० बर्षदेखि बोल्दैनन् राजेश हमाल र रेखा थापा ! रेखाले हमाललाई यस्तो भन्दै गाली गरेको खुलाशा(भिडियो)

Image
१० बर्षदेखि बोल्दैनन् राजेश हमाल र रेखा थापा ! रेखाले हमाललाई यस्तो भन्दै गाली गरेको खुलाशा(भिडियो)

पछाडि पर्स वा मोवाइल बोक्ने बानी छ भने यो एकपटक पढ्नुहोस

Image
पछाडि पर्स वा मोवाइल बोक्ने बानी छ भने यो एकपटक पढ्नुहोस बस्दा हाम्रो शरीरको पुठ्ठा सतहमा रहन्छ । कहिलेकाहीँ बस्ने ठाउँ असहज या धेरै साह्रो हुँदा पुठ्ठामा पीडा महसुस हुन्छ । लामो समयसम्म एकै सिटमा बसिरहँदा पनि पुठ्ठामा दुखाइ हुन्छ । पछाडि खल्तीमा बाक्लो पर्स या कडा वस्तु राखेर बस्दा पीडाको महसुस झन् धेरै हुन्छ । लामो समयको बसाइपछि कुनै वेला गोडा झमझमाउने पनि गर्छ । पुठ्ठामा धेरै दबाब पर्दा शारीरिक असर निम्तिन्छ ? वरिष्ठ नसारोग विशेषज्ञ डा. जेपी अग्रवाल भन्छन्ः रक्तसञ्चारमा समस्या असहज बसाइ (पकेटमा बाक्लो पर्स, मोबाइल, नमिलेको सिट, कडा सतहलगायत)का कारण पुठ्ठामा दबाब पर्छ । तीन वस्तुले घर्षण दिएको बाहिरी सतहको छालासँगै त्यहाँ भएका स–साना नसामा असर पुग्छ । पुठ्ठामा साना नसा निकै धेरै हुन्छन् । नसामा दबाब परेपछि रक्तसञ्चालनमै समस्या हुन पुग्छ । यस्तो आसनमा लामो समयसम्म बस्दा दुखाइ मात्रै होइन, झमझमाउने समस्या निम्तिन सक्छ । गोडाको नसामा असर पुठ्ठाको भागमा धेरै दबाब या घर्षण हुँदा स–साना नसामा परेको असर गोडामा देखिन पुग्छ । पुठ्ठामा रहेका नसाहरूको सम्बन्ध पुठ्ठाभन्दा तलको भागसँग रहन्छ...

राजदरबार हत्याकाण्डबारे बाबुराम भट्टराईले लेखेका बहुचर्चित यो लेख :

Image
राजदरबार हत्याकाण्डबारे बाबुराम भट्टराईले लेखेका बहुचर्चित यो लेख : जो फोटोकपि गरेर समेत पढिएको थियो, स्मरण रहोस् यो लेख तत्कालीन माओवदीको मुखपत्र जनादेशमा प्रचण्डको निर्देशनमा छाप्न सम्पादकले अस्विकार गरेका थिए, त्यसपछि  कान्तिपुरले छापेको थियो, सर्वाधिक चर्चामा आएपछि प्रचण्डले कान्तिपुरलाई ठुलो चन्दा रकम मागे सो रकम नपाएपछी कान्तिपुरमा बम आक्रमण गरिएको थियो, र तत्कालीन शाही सरकारले कान्तिपुरका सम्पादकलाई गिरफ्तार पनि गरेको थियो। नयाँ कोतपर्वलाई मान्यता दिनुहुँदैन बाबुराम भट्टराई  विचार/बहस घटनाबारे सम्पूर्ण तथ्य जनसमक्ष ल्याउन र नयाँ ‘कोतपर्व’ का खलनायकहरुलाई बेनकाव गर्न यतिवेला सम्पूर्ण देशभक्त र जनवादी शक्तिहरुले एकीकृत प्रयास गर्नु इतिहासको माग भएको छ २०५८ जेड १९ गते नेपाली इतिहासमा अर्को एउटा ‘कोतपर्व’ घट्यो । राजा वीरेन्द्र सहित राजपरिवारका प्रायः सबै सदस्यहरुको हत्या गरिएको त्यस त्रासदीपूर्ण घटनाबारे सत्य-तथ्य अझै जनसमक्ष प्राप्त हुन नसक्दा यतिबेला सर्वत्र अड्कलबाजी र शंका-उपशंकाको बजार गरम हुनु स्वाभाविक छ । ‘पाप धुरीबाट कराउँछ’ भनेझैं त्यस घटनबारे वास्तविक ...