परदेशमा छोरो हराएपछि आमाको मनमा अनेकथरी कुरा खेल्छन् । देख्नुभएको छ भनें खवर गरिदिउँ है किर्पया यो न्युज जस्ले देख्नु हुन्छ पदेर शेर गर्न हुन सबै लाई अनुरोध गर्दछौ
परदेशमा छोरो हराएपछि आमाको मनमा अनेकथरी कुरा खेल्छन् । देख्नुभएको छ भनें खवर गरिदिउँ है
सिन्धुपाल्चोकका विष्णु तिमिल्सना झण्डै तीन बर्ष अघि कमाउन मलेसिया गएका हुन् । गएको केहि समयसम्म परिवारसँग सम्पर्कमा रहेका विष्णु झण्डै एक बर्षयता सम्पर्कविहिन छन् । यसले उनकी आमा पुष्पादेवी तिमिल्सिनालाई चिन्तित बनाएको छ । पुष्पा भन्छिन्ः खै उ कहाँ हरायो भगवानलाई थाहा होला । काम गर्न गएको मान्छे न विरामी पर्यो की, न जेलमा पो छ की ? त्यहाँको सवै जेलमा खोज्न पाए, बोर्डरतिर फोटो देखाएर खोज्न पाए हुन्थ्यो की ?
Comments
Post a Comment