आमाले भन्छिन-बाबु! रोपाई छ,पैसा पठाई दे ! >बुबा भन्छन- छोरा पोहोर साल ल्याएको घडी बिग्रियो,एउटा पिलपिले घडी ल्याई दे! >श्रीमति-अहिले गर-गहना सस्तो छ,छिटै एक तोला सिक्री चांहिन्छ| >भाईले भन्छ-दाई सबैले Apple i-phone लिएर हिंडछन,मलाई पनि एउटा चाहिएको छ| >बहिनि भन्छिन-मेरो लुगाहरु पुराना भए,यता-उता जाँदा साथीहरु खिल्ली गर्छन,दाई घरमा पैसा पठाउँदा मलाई पनि एउटा राम्रो ड्रेस पठाइदिनु ल..| सात समुन्द्र पारी छोराको हालत भने यस्तो छ........ घाम छ छायाँ छैन, भोक छ भोजन छैन, तिर्खा छ पानी छैन, निन्द्रा छ सिर्हानी छैन| परदेशी मित्रहरुले व्यापक शेयर गनुहोला|
आमाले भन्छिन-बाबु! रोपाई छ,पैसा पठाई दे !
>बुबा भन्छन- छोरा पोहोर साल
ल्याएको घडी बिग्रियो,एउटा पिलपिले घडी ल्याई दे!
>श्रीमति-अहिले गर-गहना सस्तो छ,छिटै एक तोला सिक्री चांहिन्छ|
>भाईले भन्छ-दाई सबैले Apple i-phone लिएर हिंडछन,मलाई
पनि एउटा चाहिएको छ|
>बहिनि भन्छिन-मेरो लुगाहरु पुराना भए,यता-उता जाँदा साथीहरु
खिल्ली गर्छन,दाई घरमा पैसा पठाउँदा मलाई पनि एउटा राम्रो ड्रेस
पठाइदिनु ल..|
सात समुन्द्र पारी छोराको हालत भने यस्तो छ........
घाम छ छायाँ छैन,
भोक छ भोजन छैन,
तिर्खा छ पानी छैन,
निन्द्रा छ सिर्हानी छैन| परदेशी मित्रहरुले व्यापक शेयर गनुहोला|

Comments
Post a Comment