ओखरको अचार बनाउने तरिका र फाइदाहरु

ओखरको अचार बनाउने तरिका र फाइदाहरु





तौल घटाउने धेरै घरेलु उपायहरु छन । यस्तै एउटा घरेलु उपाय हो ओखरको अचार । ओखर त हामी सबैले मन पराउँने खाने कुरा हो । अझ यसलाई दिमाग बढाउने बस्तुको रुपमा पनि लिने गरिन्छ ।

पछिल्लो समय मानिसको दैनिकी, खानपानमा आएको परिवर्तनले मोटोपना धेरैको समस्या बन्दै गएको छ । खास गरि शहरमा बस्ने, जंक फूड खाने र शारिरीक अभ्यास कम गर्नेरुका लागि शरिरको तौत घटाउनु ठूलो चुनौति नै बनेको छ । यो अचार स्वादका लागि मात्रै नभएर तौल र अनावश्यक बोसो घटाउनसमेत उत्तिकै लाभदायक मानिएको छ ।

बनाउने आवश्यक सामाग्री
  • दुईदेखि तीन चम्चा जति ओखरको पेस्ट वा दुईदाना ओखर
  •   नुनको मात्रा स्वाद अनुसार
  • तीन चम्चा दही* एक चिम्टी कालो (बिरे) नुन
  • एक चम्चा भुटेको जीरा
  • खुर्सानीको मात्रा स्वाद अनुसार (दुई वटा जति हरियो खुर्सानी)
  • दुई कोसा पोलेको लसुन 
 बनाउने तरिका 

ओखरको अचार बनाउनका माथि उल्लेखित सामाग्री सिलौटो वा मिक्चरमा पिस्नुहोस । 
त्यसका  लागि आवश्यकता अनुसार कागतिकाे स वा चुक राख्न सक्नु हुन्छ । 
 हप्तामा दुई दिन यसरी खाने गरियो भने यसले तौल ब्यालेन्स गर्न सकिने  छ ।

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स