साउदी सरकारले गर्यो यस्तो बोल्ड निर्णय लाखौ कामदार लाभान्वित यो समाचार अरुको लागि सक्दो सेयर गर्नुहोस

साउदी सरकारले गर्यो यस्तो बोल्ड निर्णय लाखौ कामदार लाभान्वित यो समाचार अरुको लागि सक्दो सेयर गर्नुहोस

साउदीले अाममाफीकाे समय तीस दिन थप्यो

साउदी । साउदी सरकारले अवैधानिक विदेशी कामदारका लागि घोषणा गरिएको ९० दिने आममाफी जुन २५ मा समाप्त भएको छ l
आममाफीको समयावधि सके लगत्तै पुनः ३०दिने आममाफी  जुलाई २४ सम्मका लागि अवैधानिक रुपमा काम गर्दै अाएका विदेशी कामदारहरुलाई विना दण्ड आफ्नो मुलुक फिर्ता हुन अाग्रह गरेका छन् । कानुनी प्रक्रिया पुर्‍याई आफ्नो बसाई बैधानिक बनाउने साउदी कानुन बमोजिम प्रक्रिया पुरा गरि उक्त ३० दिने थप आममाफीको सदुपयोग गर्न साउदी सरकारले अनुराेध गरेका छन् ।
उक्त ३० दिने क्षमादानको समयमा साउदी सरकारले दिएको ९० दिने आममाफीको अवधिमा  छुटेका नेपालीहरुलाई यो घोषणाले ठुलो राहत मिल्ने र अवैधानिक रूपमा बसेकाहरूकाे समस्या समेत समाधान हुने आशा गर्न सकिने पनि नेपाली राजदुतावास रियादका प्रतिनिधिहरुले बताएका छन् ।

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स