भगवान शिवको भूमिकामा ऋतिक रोशन

भगवान शिवको भूमिकामा ऋतिक रोशन


फिल्ममेकर सञ्जय लीला भंसालीले लेखक अमीश त्रिपाठीको चर्चित पुस्तक ‘द इम्मोर्टल्स अफ मेलुहा’को राइट्स खरिद गरेका छन् । भगवान शिवमाथि लेखिएको यो पुस्तक निकै चर्चामा रहेको थियो ।
सञ्जय लीला भंसालीले आफ्नो नयाँ फिल्ममा भगवान शिवको भूमिका ऋतिक रोशनलाई दिएका छन् । ऋतिक अहिले आफ्नो परिवारसँग अमेरिकामा छुट्टी मनाइरहेका छन् । तर, सुत्रका अनुसार उनी यो भूमिकालाई लिएर निकै एक्साइटेड छन् ।

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स