सेवा नै धर्म हो ... सेयर गरि सहयोग दिनुहोस्। सहयोग गरौँ।

सेवा नै धर्म हो ...

सेयर गरि सहयोग दिनुहोस्। सहयोग गरौँ।

थप सूचना लिन र आवश्यक सहयोग लाई पीडितको आफ्न्तहरुको नाम र नाता सहित निम्न लिखित नम्बरहरु छन् सम्पर्क गर्ने सकिन्छ।

पीडितको श्रीमती सरिता मेवाहाङ (कुलुङ) ईलाम
+9779817999436

पिडितको भाई बिक्रम मेवाहाङ बाला काठमाडौ +9779824015187

पीडितको दाजु चक्र कुलुङ हाल कुबेत
0096566243672 / 0096551514368

रोजगारीका लागि साउदी अरब पुगेका इलामका एक युवक ११ महिनादेखि हिरासतमा कष्टप्रद जीवन बिताउन बाध्य छन्। उनले आफूलाई हिरासतबाट छुटाएर घर फर्काइदिन परिवार मार्फत सरकारसँग आग्रह गरेका छन्। दानाबारी–३ शुक्रबारे बजारका २९ वर्षीय प्रेमबहादुर राई (राजु) कम्पनीको सामान गाडीबाटै चोरी भएपछि साउदी अरबको रियादमा पक्राउ परेका दाजु चक्रबहादुर कुलुङले जानकारी दिए। पाँच वर्षअघि क्राउन इन्प्लोइमेन्ट प्रालि काठमाडौंबाट रियादको अल सहलावी होल्डिङ कम्पनीमा गाडी (लहरी) चालकको रुपमा उनी साउदी अरब गएका थिए। दुई वर्षअघि घर आएका उनी २०१६ को १ तारेखमा साउदी फर्किएका थिए। २०१६ अप्रिल ३ मा लहरीले बोकेको केबलतार चोरी भएपछि प्रेमबहादुर पक्राउ परेका थिए। यही आरोपमा उनलाई अदालतले २ महिना कैद र ५० कोर्राको सजाय तोकेको थियो। सजाय भोगेर नेपाल आउने तयारी भइरहेको बेला कम्पनीले पासपोर्ट नदिई पुनः मुद्दा हालेपछि प्रहरीले हिरासतमा राखेर ३ लाख १० हजार रियाल (९५ लाख रुपैयाँ नेपाली) जरिवाना तोकेको दाजु चक्रबहादुरले बताए। जरिवाना तिर्न नसक्ने भएपछि प्रेमबहादुर ११ महिनायता हिरासतमै छन्।

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स