बिबाहित महिला ले अवस्य पढ्नु होला " बिबाहित नेपाली दिदी बैनी हरुलाई हाम्रो विशेष अनुरोध.....

" बिबाहित महिला ले अवस्य पढ्नु होला "
बिबाहित नेपाली दिदी बैनी हरुलाई हाम्रो विशेष
 अनुरोध.....
अनि #सेयर गर्न न भुल्नुहोला
श्रीमान् विदेश गएको छ भनेर स्कुल पढाउने छोराछोरी लाई बोडिङ्ग नहाल्नु होला ।
कानमा टप,मुन्द्रा र
 घाँटीमा सिक्रि नखोज्नु होला ।
 आँटो र गुन्द्रुक खाने मुखलाई विगारेर
 वास्मति चामल नखोज्नु होला ।
 मोही र गाबाको तरकारी लाई लत्ताएर मासु र हुस्कि, वियरमा मन नडुलाउनु होला ।
 गाउँको घर छोडेर बजारको महँगो कोठा भाडा तिरेर बस्न नखोज्नु होला ।
 किनकी विदेशीएको तपाईँको श्रीमान मृत्युसँग
 लडिरहेको छ । जो कुनै पनी बेला मृत्युको शिकार बनेर बाकसमा पेकिङ्ग हुनुपर्ने हो । तसर्थ मोजमस्ती र
 विलाशी जिबनशैली होइन साधरण
 जिबनशैलीमा रमाउन सिक्नुहोस् ।

_____यो कुरा सही लागे तपाईँलाई______

 ( जानकारी शेयर गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस..
तपाईलाई काम नलागे पनि तपाइको साथीलाई/आफन्तलाई काम लाग्न सक्छ )

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स