भौगोलिक र जातीय बिखण्डनले कसैलाई फाइदा पुग्दैन। हिंसात्मक राजनीतिमा सामेल नहौं।कसैलाई नउक्साउ।

अबको केही वर्ष पछिको नेपाल् मधेस यस्तै हुनेछ,।यो फोटो सुडानका जनताको हो!
नेपालको राजनीतिमा हिंसात्मक भिडन्तमा अहिलेसम्म कहिँ पनि नेता मरेका रेकर्ड छैन्! मर्ने सर्वसाधारण जनता हो।चाहे त्यो हिजोको सशस्त्र द्वन्द्वका समयमा होस्,वा अरु कुनै पनि राजनीति परिवर्तनको समयमा होस्।
तसर्थ नेताका लागि मर्न् जनता नजाउं।अहिलेसम्म जति नि जनता नेताका लागि मरेका छन।नेता काठमाडौमा बसेर किच्च दांत देखाउदै मस्ती गर्दै छन।संघीय राज्य र जातीय बिखण्डनकारी राजनीतिले नेपाली जनतालाई फाइदा पुग्दैन।नेता भनाउदां हरुको लहलैमा नलाग्न सर्वसाधारण लाई बिनम्र अनुरोध गर्दछु।आझै बाट सुधारको राजनीतिमा आस्था मात्रै राखैं, हिंसात्मक राजनीतिमा सामेल नहौं।

Comments
Post a Comment