सन्नीको लियोनको २ करोड पटक हेरिएको एउटा भिडियो, तपाईले पो छुटाउनुभयो की ?

एजेन्सी- शाहरुख खानको अपकमिङ फिल्म ‘रईस’ को एक गित रिलिज गरिएको छ।

रिलिज अघि नै चर्चामा आएको गीत ‘लैला मे लैला’ बोलको गीतलाई रिलिज गरिएको दुई दिनमै करिब २ करोड पटक हेरिसकिएको छ।
फिल्मको गीतमा सन्नी लियोनीको आइटम डान्स रहेको छ ।
अंग्रेजी नयाँ वर्षको दिन सन्नीलाई यहि गितका कारण करोडौंको अफर गरिएको भारतिय मिडियाले जनाएको छ ।


.

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स