जनताले नदेखेको पूर्वराजा वीरेन्द्रको घर-जहाँ विरेन्द्रका स्याम्पु, ब्रसदेखि सेन्टसम्म भेटिन्छन्
जनताले नदेखेको पूर्वराजा वीरेन्द्रको घर-जहाँ विरेन्द्रका स्याम्पु, ब्रसदेखि सेन्टसम्म भेटिन्छन्
ओएस नेपाल, क्यालिफोर्निया, अमेरिका – त्यही विलियार्ड हलअगाडि निराजनलाई गोली हानिएको थियो। निराजनलाई निशाना लगाएर हानिँदा धेरैपल्ट ‘मिस फायर’ भएको थियो, जसको निशानी त्यहाँ देख्न सकिन्छ। निराजन ढलेको स्थानको झन्डै पाँच मिटर नजिक दीपेन्द्र ढलेका थिए। सानो पोखरीको पुलको डिलमा दीपेन्द्र ढलेका थिए। त्यसको पारिपट्टि ऐश्वर्य ढलेकी थिइन्।
Comments
Post a Comment