कुर्कुच्चा फुटेर हैरान हुनुहुन्छ ? यस्तो छ समाधान

कुर्कुच्चा फुटेर हैरान हुनुहुन्छ ? यस्तो छ समाधान

  • पैतालामा तैलीय ग्रन्थी हुँदैन । त्यसैले जाडो याममा तिनलाई मुलायम बनाउन कुनै क्रिमले नियमित मसाज गर्नुपर्छ । हरेक रात पहिले खुट्टालाई राम्ररी सफा गर्ने र कुनै पनि फुट क्रिम लगाउने र कटनको कपडाले राम्ररी पुच्छने ।
  • पाकेको केरामा जैतुनको तेल मिसाएर फुटेका कुर्कुच्चमा लगाउने । त्यसलाई १० देखि १५ मिनेटसम्म राख्ने । त्यसपछि धुने ।
  • सातामा एकपटक सुत्नुअघि मनतातो पानीमा कागतीको रस समसाउने र पन्ध्र मिनेटसम्म त्यसमा खुट्टा डुबाउने । त्यसपछि कुनै क्रिम लगाउने ।
  • दिनुहँ खुट्टा धोएपछि ग्लिसरिन र गुलाब जलको मिश्रण खुट्टा रक कुर्कुच्चमा लगाउने
  • कुर्कुच्चा दुखेको छ भने मनतातो पानीमा दुई चम्चा नुन हालेर १५ देखि २० मिनेट खुट्टा सेक्नुपर्छ । त्यसपछि कुनै क्रिम वा तेल लगाएर केही बेर खुट्टाको मालिस गरेमा यो समस्याबाट मुक्ति पाउन सकिन्छ । शुक्रबार साप्ताहिककाे सहयाेगमा
.

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स