संसारको यस्तो ठाउँ ; जहाँ खान नापाएपछी पिउछन जिउदो जनावरको रगत

दुनियामा अलग अलग ठाउमा मानिसको खानपिनको अलग सोख हुन्छ । जहाँ केहि मानिसलाई चाइनिज खान मन पर्छ त कसैलाई इटालीयन । तर आज हामी तपाइलाई बताउदै छौ यस्तो मानिसको बारेमा जो जिउदो जनावरको रगत पिउछन ।
जब खानको लागि अन्न सकिन्छ तब पिउछन जनावरको रगत
इथियोपियामा बस्ने सुरमा जनजातीको मानिस मासु ,दुध र रगतको भरमा जिउदो रहन्छन । यिनीहरुको जिबन जनावरहरुको खोजीमा बित्दछ । यिनीहरुलाई सुरीको नाम बाट पनि जानिन्छ । यस जनजातिमा जोसंग बढी जनाबार छ ,ऊ धनीमानी मानिन्छ । सुरी जाति जिउदो जनावरको रगत पिउनाले उनीहरुको तागत अझै बढ्छ भन्ने सोच्छन । यो जनजातिका मानिस राम्रो योद्धा मानिन्छन । कतिपय ठाउमा यिनीहरुलाई आफ्नो ताकतको प्रदर्शन गर्नुपर्ने हुन्छ । यहि कारणले आफुलाई मजबुत राख्नको लागि जनावरको रगत पिउनु पर्छ ।

कसरि पिउछन जिउदो जनावरको रगत ?
जनावरको रगत पिउनको लागि यिनीहरु दुई तरिका अपनाउछन। पहिले यी मानिस एक धारिलो हतियारले जनावरको गर्दनमा प्वाल पार्छन र त्यसलाई जम्मा गर्छन । या त सिधै जनावरको गर्दन काटेर त्यसमा मुख लगाएर रगत पिउछन।

कहिले पिउछन रगत ?
प्रायजसो यी जनजाती दुध पिउन मन पराउछन। तर महिनामा एक पटक यी जनावरको सरिरबाट रगत निकाली पिउने गर्छन ।यसको अलावा जब यिनको साथमा खानको लागि केहि हुदैन तब यी जनावरको रगत पिएर गुजारा चलाउछन ।

रगत निकालेर केहि मिनेटमा नै जनावरबाट काम गराउछन
सुरी जाति जनावरको सरिरबाट रगत निकाली केहि समयपछि तिनलाई काममा लगाउछन ।

अरु जनजाती जो जनावरको रगत पिउछन
सुरी जाति जस्तै अफ्रिकाको साउथ केन्या र नर्थ तान्जानिया मा बस्ने मसाई जनजातीक मानिस पनि जनावरको रगत पिएर गुजारा चलाउछन । एजेन्सी

Comments
Post a Comment