नेताको शरीरबाट बस्त्र उतार्ने लोकमानको धम्की !! हेर्नुहोस कुन कुन नेता नाङ्गो हुदै छन्

नेताको शरीरबाट बस्त्र उतार्ने लोकमानको धम्की !! हेर्नुहोस कुन कुन नेता नाङ्गो हुदै छन्

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीले नेताहरूको शरीरबाट बस्त्र उतारिदिने चेतावनी दिएका छन् ।
कार्कीको योग्यतासम्वन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस सुरू भएको छ । सम्भवत शुक्रबार फैसला आउनेछ । बिहीबार नै पेशी बुझ्न अदालत पुगेका उनीमाथि सर्वोच्च परिसरमै आक्रमण भएको छ ।
ठीक त्यही समयमा कार्कीको निजी वेबपेजबाट चेतावनीपूर्ण अपील सार्वजनिक गरिएको छ । जसमा उनले आफूसँग धेरै तथ्यपूर्ण रहस्यका पोकाहरु रहेको भन्दै कुनै पनि बेला खोल्न सक्ने धम्की दिएका छन् ।

.

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स