मन्त्रीको हेलिकप्टरले गरिवको छाप्रो यसरी उडायो, धादिङबेसीको कहालीलाग्दो भिडियो

मन्त्रीको हेलिकप्टरले गरिवको छाप्रो यसरी उडायो, धादिङबेसीको कहालीलाग्दो भिडियो

नेपाली कांग्रेसले सोमबार जिल्ला सदरमुकाम धादिङबेसीमा आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन आएका उद्योग मन्त्री रुमी गौचन थकाली चढेको हेलिकोप्टरले खोलामा काम गर्ने मजदुर बसोबास गर्दै आएको छाप्रोको त्रिपाल उडाइ दिएको छ।

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स