Posts

Showing posts from October, 2016

जापानबाट आयो दर्दनाक भिडियो, भनियो-जापान आउनु भन्दा त खाँडी गएकै वेश ! भिडियो हेर्नुस्

Image
जापानबाट आयो दर्दनाक भिडियो, भनियो-जापान आउनु भन्दा त खाँडी गएकै वेश ! भिडियो हेर्नुस्

गिरानचौर वस्ती सुम्पिन लागेका ‘धुर्मुस’ र ‘सुन्तली’ दर्जन आरोप सहित पक्राउ !! भिडियो हेर्नुस्

Image
गिरानचौर वस्ती सुम्पिन लागेका ‘धुर्मुस’ र ‘सुन्तली’ दर्जन आरोप सहित पक्राउ !! भिडियो हेर्नुस्-

बिदेश मा दुःख गारी कमाएको पैसा नाजायज सम्बन्ध राखी उदाएको र छोराछोरीको लाबारिस बनाएको भन्दै श्रीमानले गरे श्रीमतीको यस्तो हर्कत कृपया पढी सके पछि अबस्य सेयर गर्न नभुल्नुहोला..

Image
जनचेतना को लागि सेयर..!! हाम्रो टाँडिमा केहि दिन अघि भएको घटना । यो गम्भीर घटना घट्नुको मुख्य कारण साउदी अरबको ६०-६५ डिग्री को घाममा ज्यामी काम गरेर कमाएको सबै पैसाहरु अरुनै पर पुरुषहरु संग नाजायज सम्बन्ध राखी उडाएको र घरबार बाल बच्चालाई लाबारिस बनाइ घरबार बिगारी बिगत ८ बर्ष देखी बिदेशी भुमिमा दुख गरिरहेको श्रीमान लाई धोका दिए पछि टाडी ८ सुन्दरी चौक बस्ने सितादेबि निरौलाको दुबै हात उनका आफ्नै श्रीमान यामनाथ निरौलाले धारिलो खुकुरि प्रहार गरि छिनाइदिएका छन । त्यसैले यस्ता घटना नदोहोर्‍याउन सबै जना सचेत बनौ ।

धुर्मुस र सुन्तलीको लुकेको कथा

Image
धुर्मुस र सुन्तलीको लुकेको कथा/अरुको घर बनाउँदा आफ्नै घर बेच्नुपर्ने बाध्यता !! मर्मस्पर्शी

सपनाको शहर हो काठमाडौ ,याहा हेर्न जति सजिलो छ बाचन कठिन छ। एक युबती आफ्नो चाह पुरा गर्न के गर्दैछे?

Image
शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा सत्य घटना मा आधारित सर्ट मुवि काठमाडौ कि कलि रिलिज गरिएको छ। काठमाडौ सपनाको शहर हो यहा रङिन सन्सार छ यहि रङिन सन्सार मा आफु लाइ समर्पित गर्न एक युबती के सम्म गर्न सक्छे ? यहि कथा बोकेको छ। यो सर्ट मुवि काठमाडौ कि कलि लाइ एन एच एस मिडिया ले रिलिज गरेको छ। भिडियो

पाइपलाइनबाटै ग्यास बल्यो ! अब सिलिण्डरको के काम ? (भिडियोसहित)

Image
५ कात्तिक, ललितपुर । भारतले अघोषित नाकाबन्दी लगाएको बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बाँडेको एउटा सपना हो, सिलिण्डर युगको अन्त्य र घरघरमा पाइपबाट ग्यास । यसलाई धेरैले हवादारी भने र ओलीलाई मजाकको पात्र बनाए । तर, ललितपुर इमाडोलमा शुक्रबार गरिएको एउटा परीक्षणले घरघरमा पाइप लाइनबाट ग्यास पुर्‍याउन असम्भव छैन भन्ने देखाएको छ । भलै यो कहिले र कति नेपालीको घरघरमा पुग्ला अर्को प्रश्न हो । र, यसमा सरकारको कुनै ठोस योजना पनि बनेको छैन । यसरी बालियो पाइपबाट ग्यास शुक्रबार दिउँसो करिब ३ बजेतिर उद्योगमन्त्री नविन्द्रराज जोशीको गाडी धुलो उडाउँदै इमाडोल पुग्यो । उनी पुग्नु अघि नै सरकारी कर्मचारी, पत्रकारदेखि सुरक्षा प्रशासनको ठूलै भिड लागेको थियो । खुला चौरमा चार इन्चको पाइप लाडिएको छ । जहाँबाट पानी तानिएको छ । पानीसँगै ग्यास आउने भएकाले ८२ मिटरमा पम्प पाखिएको छ । त्यही पम्प भएर पानी सेप्रेसन च्याम्बरमा पुग्छ । त्यहीँ पानीमा मिसिएको मिथेनसहितका ग्यासलाई छुट्याइन्छ । सेप्रेसन च्याम्बरबाट पानी जत्ति आउट लेट हुँदै बाहिर जान्छ भने ग्यास पाइप लाइनबाट हुँदै अर्को फिल्टर मेसिन हुँ...

२ हफ्ता भित्र तपाइको शरीरमा लागेको बोसो र विशेष पेटमा लागेको बोसो हटाउँन चाहनु हुन्छ भने यो तरिका अपनाउनु होस् | एक पल्ट यो महत्वपूर्ण भिडियो हेर्नुहोस है सबैलाई काम लाग्छ घरमा पाउछ अल्छि नगर्नुहोस तपाइको शरीर म्यान्डेट हुन्छ | भिडियो सहित

Image
There are so many diets and tips to lose weight out there. Some of them work others are good for nothing. If you want to get rid of those unwanted pounds, you should change your lifestyle. That is the key.The biggest problem with diets is that they force you to change your life drastically, and that is the main reason most of the people just give them up after some time. On top of that, in most of the cases these fad diets bring only short results.“Rome was not built in a day.” Small changes in your life can bring long lasting results.In this post, I would like to share you some practical and easy to follow diet tips for fast weight loss and keep your body healthy. There is no need to follow all of them at once. Take one or two and gradually integrate more.That is what I have done, and I have been able to lose almost 50 pounds without suffering. My body fat is lower than ever before, and fitness level is the best I have ever had

भारतको दिल्लीमा बर्ड फ्लुको महामारी हुन सक्ने ! के तपाइले भारतबाट ल्याएका कुखुराको मासु त खानु भएको छैन ! बर्ड फ्लुबाट बच्न के गर्ने (हेर्नुहोस भिडियो)

Image
The National Zoological Park has been battling with a spate of animal deaths since earlier this year. The zoo houses around 40 pelicans and 20 ducks. Bird flu, or avian influenza, is a viral infection spread from bird to bird. Currently, a particularly deadly strain of bird flu -- H5N1 -- continues to spread among poultry in Egypt and in certain parts of Asia. Technically, H5N1 is a highly pathogenic avian influenza (HPAI) virus. It's deadly to most birds.

नेपालका एक चर्चित शहिद थिए, राजा त्रिभुवनका जिमगुरु !! रहस्यमय भिडियो

Image
जिमखाना खोल्नुअघि उनले जुद्धशमशेरबाट स्वीकृति लिनुपरेको थियो। त्यतिबेला जुद्धशमशेरले ‘भीडभाड नगर्नू’ भन्दै जिमखाना खोल्न स्वीकृति दिएका थिए। उनको जिमखानाले सर्वसाधारण जनता मात्र होइन, राणाहरूलाई पनि आकर्षित गर्यो। भिडियो हेर्नुस्-

पर्दामा रुचाइएकी नायिका मानन्धर

कुनै समय पर्दामा रुचाइएकी नायिका हुन् मेलिना मानन्धर । तर उनै मेलिनालाई पछिल्लो समय दर्शकले पर्दामा हेर्न पाएका छैनन् । शारीरिक सौन्दर्यता जस्तै अभिनय पनि उत्तिकै सुन्दर गर्ने यी नायिकालाई फिल्मीकुराले किन फिल्म खेल्न छोड्नु भएको भन्ने प्रश्न गर्दा उनले उत्तरमा भनिन्, ‘मलाई अफर नआएको होइन । फिल्मबाट अफर आएकै थियो । म विकास बोर्डमा पनि आवद्ध भएकाले त्यता पनि समय दिनुपर्ने । फिल्म नखेल्नुको विशेष कारण भने मेरो नानी हो ।’ उनले छोरी जन्मिएपछि भने परिवारलाई समय धेरै दिनु परेको खुलाईन् । मेलिनाले थपिन्, ‘अब भने मेरो नानी हुर्कि सकि ठूली भइसकी म निरन्तर फिल्ममा आउनेछु ।’ फिल्म खेले पनि सहायक रोल र आमाको रोलमा भने आफू नदेखिने मेलिनाको भनाई छ । उनले राम्रो भूमिका पाएकै कारण एक नयाँ फिल्म ‘रोमियो’ खेल्ने पक्का भएको छ । यसबारेमा नायिका मानन्धरले प्रष्ट्याउदै भनिन्, ‘रोमियोमा रोल पनि राम्रो पाए साथै हसन राज खान मेरो व्रदर पनि हुनुहुन्छ त्यसैले यो टीममा म आबद्ध भएको हुँ ।’ स्मरण रहोस् ‘रोमियो’ अभिनेता हसन राजले यस अघि ‘अलबिदा’ निर्माण गरेका थिए । मेलिना र हसन सँगै फिल्मको शीर्ष भूमिकामा भने...

बाघको आक्रमणबाट महिलाको ज्यान गयो

कार्तिक ५ ,नवलपरासीको मध्यविन्दु–७ अम्रसाकी एक महिलाको बाघको आक्रमणमा परी ज्यान गएको छ । प्रहरी चौकी चोरमाराका प्रहरी नायब निरीक्षक हरिद्वार धोवीका अनुसार बिहीबार बिहान ९ बजेतिर जङ्गलमा घाँसदाउरा गर्न गएकी ४५ वर्षीया आज्ञावती रानामगरको ज्यान गएको हो । जङ्गल गएको मान्छे साँझसम्म घर नर्फकेपछि गाउँले र सशस्त्र प्रहरीले खोज्ने क्रममा अम्रसाको जङ्गलमा मृत भेटिएको प्रहरीले जनाएको छ । उनको घाँटीमा बाघले आक्रमण गरेको र दाँहिने खुट्टासमेत खाएको प्रहरीको भनाइ छ । शवलाई प्राथमिक स्वास्थ्य केन्द्र चोरमारामा राखिएको छ । मृतक रानाका १५ र ९ वर्षीय दुई छोरा छन् भने श्रीमान् रोजगारीका लागि विदेश जानुभएको छ ।

नेपाली भूभाग डुबेको हो ।

भारतीय पक्षले सीमा क्षेत्रमा बनाएको बाँधका कारण पुनः नेपाली भुभाग डुबानमा परेको छ । भारतले पानी जम्मा गरी सिचाई गर्न सीमा क्षेत्रमा एकतर्फी रुपमा बनाएको चार बाधको फाटक ढोका बन्द गर्दा नेपाली भूभाग डुबेको हो । भारतीय बझाहा, महलीसागर, सिसवा र मझौली बाँधको ढोका पूर्ण रुपमा बन्द गरिएको स्थानियबासीले जानकारी दिएका छन् । जिल्ला कृषि विकास कार्यालयले डुबानको कारण सो क्षेत्रमा काटनका लागि तयारी अवस्थाको एक हजार हेक्टर क्षेत्रको धानबाली डुबेर नष्ट भएको छ । फाटक नखोले पछि दक्षिणी सीमावर्ती क्षेत्रका एक दर्जन गाबिस प्रभावित बनेका छन् । चार वटै बाँधका कारण ६ गाबिसका २५ गाँउमा लगाईएको ९४० हेक्टर बढी काटने अवस्थामा रहेको धानमा ठूलो क्षति भएको छ । सबै भन्दा बढी बझाहा बाधका कारण ६ सय बढी हेक्टर धान खेत डुबानमा परेको हो । पिपराको तुल्सीडहवामा एक सय, गौरामा दुई सय, बलहुवा गाबिसको सिसहनियामा ३५, बिजुवा गाबिसको एक देखि ६ वाडका २७५ हेक्टर धानबाली पानीमा चुर्लुम्म डुबेको छ । गोरखापत्र दैनिकमा समाचार छ। यस्तै तितिर्खी गाविसको रजवापुरमा ६०, पकडीमा १५०, दरखसवामा ३०, रंगपुरको पुन्नीहवामा ६० र रतपुरमा ...

यस्तो बनेर आयो आमिर खान स्टारर प्रतिच्छित फिल्म 'दंगाल' ट्रेलर

Image
वलिउड सुपरस्टार आमिर खान स्टारर फिल्म 'दंगाल'को ट्रेलर सार्वजनिक भएको छ । करिब २ बर्षपछि पर्दामा आउँदै गरेका आमिरको फिल्म निकै प्रतिच्छित बनिरहेको समयमा निर्माण टिमले प्रचार सुरु गर्ने हेतुले ट्रेलर सार्वजनिक गरेको हो ।  सार्वजनिक ट्रेलरले 'रेसलिङ' खेलको कथा बोल्छ । तर केहि महिना पहिले रिलिज सलमान खान स्टारर बर्ष २०१६ को सर्वाधिक सफल फिल्म 'सुल्तान'को रेसलिङ कथाले प्रेममा टर्न लिए पनि यो फिल्ममा भने एक पीताले आफ्नो दुई छोरीलाई रेस्लर बनाउन गरेको तपस्या तथा मेहनतको कथा बोल्ने बताईन्छ ।  यथार्थ कथा बोलेको भनिएको फिल्ममा आमिर पनि भारतिय रेस्लर महाविर फोघाटको भूमिकामा छन् । उनी पर्दामा दुई छोरीका बाबा पनि बनेका छन् ।  डिसेम्बर २३ बाट दर्शकमाझ आउने फिल्मलाई नितेश तिवारीले निर्देशन गरेका छन् । फिल्ममा आमिरसँगै साक्षी तन्वार, फटिमा साना शेख, सान्या मलहोत्रा, जैरा आसिम लगायत लिड अभिनयमा छन् ।

प्रदेशको पिडा गीतमा उतारे रेहानले (भिडियो सहित)

Image
पछिल्लो समय नेपालमा श्रीमान विदेश गएपछि श्रीमतीहरु अरु केटाहरुसगँ लाग्ने कार्य बढ्दै गएको पाईन्छ । यही बिषयलाई उतारेर गायक मिलन लामाले मितेरी सिने युनिट,दोहा कतारको प्रस्तुतीमा “बैगुनी सँग नाता” बोलको नयाँ गित बजारमा ल्याएका छन । प्रदेश (कतार)मा बसेर पनि नेपाली कला तथा गित संगीत लाई माया गर्ने युवा निर्देशक रेहान मियांले निर्देशन गरेका उक्त गीतको भिडियोलाई रमेश बस्नेतले सम्पादन गरेका छन् । हेर्नुस् “बैगुनी सँग नाता” बोलको नयाँ गित :  “बैगुनी सँग नाता” बोलको गीतमा लय र शब्द गायक मिलन लामाकै पाईन्छ भने जिवन , पुजा र देवानले अभिनय गरेका छन् । उक्त गीतको भिडियोलाई हेम कार्की (डोली)ले क्यामरामा कैद गरेका छन भने निर्माण परिकल्पनामा अमित बराइलीले साथ दिएका छन् ।

ट्रेलरमा यस्तो छ दयाहाङ र प्रियंकाको 'पुरानो डुङ्गा' (भिडियो)

Image
हिट जोडी अभिनेता दयाहाङ राई र अभिनेत्री प्रियंका कार्की स्टारर फिल्म 'पुरानो डुङ्गा'को ट्रेलर सार्वजनिक भएको छ । युट्युवमा सार्वजनिक ३ मिनेट बढि लामो ट्रेलरले प्रेम तथा पीडाको कथा बोल्छ ।  फिल्मलाई 'कबड्डी' निर्देशक राबाबु गुरुङले बनाएका हुन् । फिल्ममा दया र प्रियंकासँगै मेनका प्रधान लिड रोलमा छिन् । पोखरा आसपास फिल्मका अधिकांश दृश्य छायाँकन गरिएको छ ।  सिनेमा आर्ट्सले बनाएको फिल्मला माओत्से गुरुङ पनि लिड अभिनयमा छन् । फिल्मको पटकथा पनि निर्देशक गुरुङकै हो । फिल्म मंसिर १० मा रिलजि हुँदैछ ।

नेपाल मा स्क्रब टाइफस रोग र डेङ्गु रोग सङ्क्रमण

देशभरमा गरी छ सय ३१ जनामा स्क्रब टाइफस रोग र डेङ्गु रोग सङ्क्रमण भएको पाइएको छ । विभिन्न जिल्लाबाट वैशाखदेखि असोज अन्तिमसम्मको प्राप्त विवरणअनुसार डेङ्गुबाट दुई सय ४६ र स्क्रब टाइफसबाट हालसम्म तीन सय ८५ जना सङ्क्रमण भएको पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँले जनाएको छ । महाशाखाअन्तर्गतको इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनिधि शर्माले सङ्क्रमण भएका मध्ये दुईवटै रोगका बिरामी सबैभन्दा धेरै चितवनमा देखापरेको जानकारी दिनुभयो । केही जिल्लाको पछिल्लो विवरण आउन बाँकी भए पनि अहिलेसम्म प्राप्त विवरणअनुसार नेपालका ३८ जिल्लामा टाइफसको सङ्क्रमण भएको छ, शर्माले भने, चितवनलगायत केही जिल्लामा डेङ्गु सङ्क्रमणसमेत बढेको छ ।” चितवनसहित नवलपरासी, कपिलवस्तु, मकवानपुर जिल्लामा समेत डेङ्गु देखिएको छ । डेङ्गु र स्क्रब टाइफस रोगबाट चितवन जिल्लामा मात्रै पाँच सय २६ जना सङ्क्रमित भएका छन् । बाँकी एक सय पाँचजना मात्रै अन्य जिल्लाका अस्पतालमा उपचार गरिएका बिरामी हुन् जसमा डेङ्गुका २७ र स्क्रब टाइफसका ७८ जना चितवनबाहिर रोग पुष्टि भएका बिरामी छन् । अरू सबै चितवनमा पुष्टि भएका बिरामी ह...

Jeep Carring EX Home Prime Minister Ghimire Still Missing.

Image
A jeep carrying seven people including former Home Minister Madhav Prasad Ghimire has plunged into the Trishuli river in Chitwan district at around 4 pm Sunday. Three people including Ghimire have gone missing and his mother and two others have been found dead. Driver of the ill-fated jeep, police head constable Bishnu Rai has been badly injured in the accident. The jeep (Ba 9 Cha 1531) en route to Kathmandu went missing as it tumbled into the river at Ghoptebheer of Dahrechok in Chitwan. According to Chief District Officer of Chitwan, Binod Prakash Singh, security personnel have retrived the bodies of Ghimire's mother Chaitanya Kumari, Armed Police Force Sub-Inspector Ram Chandra Karki and Ghimire's nephew Narayan Kafle.

विवाहमा किन लगाइन्छ साइँली औंलामै औंठी ?

बिवाहको बेला दुलहा दुलहीले एकआपसको साइँली औंलामा औठी लगाइदिन्छन् । साइँली औंलामै औठी किन लगाइन्छ भनेर धेरैलाई थाहा नहुन सक्छ । विवाहको चिन्ह स्वरुप औठी लगाइदिने चलन इशापूर्व ३००० मा शुरू भएको थियो । त्यसबेलादेखी विवाहमा औठी लगाउने चल्दै आएको छ । पहिला औठी दुलहाका पितालाई विवाहको चिन्ह स्वरुप दिने चलन थियो । यो परम्परा प्राचीन रोमन र ग्रीक समयमा चलेको मानिन्छ । त्यतिबेला बायाँ हातको साइँली औंलामा आैंठी लगाइदिँदा सीधा मनसँग सम्बन्ध हुन्छ भन्ने मान्यता रहेको थियो । युरोपियन राष्ट्रहरूमा आैंठीको परम्परा बढी पाइन्छ । विवाहको औंठीले परिवारप्रतिको जिम्मेवार हुने र जिन्दगीभर श्रीमतीलाई रक्षा गर्ने सुत्रका रुपमा औंठीलाई लिने चलन छ । एक आपसमा प्रेम साटासाट गर्ने माध्यमका रुपमा पनि औंठी लगाइन्छ । युरोपमा कयौं देशहरूमा दायाँहातको साइँली औलामा पनि औंठी लगाइदिने प्रचलन रहेको छ ।

जहाँ बिवाह भएको तीन दिनसम्म दुलाहा दुलहीलाई शौचालय जान दिइदैन

इन्डोनेशियाको एउटा जातीमा अनौठो खालको परम्परा रहेको छ । उनीहरु बिवाह गरेका दुलाहा दुलहीलाई बिवाह पश्चात तीन दिनसम्म शौचालय जान दिँदैनन । इन्डोनेशियाको टिडान्ग जातीमा अहिलेसम्म पनि यो संस्कार व्याप्त रहेको छ । यदि विवाह गरेको दुलाहा दुलही तीन दिनभित्रै शौचालय गएमा उनीहरुको सम्वन्ध लामो समय टिक्दैन भन्ने मान्यताले जरो गाडेको छ । साथै यदि दुलाहा दुलहीले शौचालय प्रयोग गरेमा उनीहरुमा अरुको आँखा लाग्ने र उनीहरुको सम्वन्ध समेत लामो समय नटिक्ने जनविश्वास रहिआएको छ । त्यसैले उनीहरुले दुलाहा दुलहीलाई यस अवधिमा खानेकुरा समेत कम खुवाएर राख्ने गर्दछन् ।

निखिल उप्रेती भन्छन : पोर्न फिल्म मात्र अर्गानिक हुन्छ

Image
नायक निखिल उप्रेतीले नयाँ चलचित्र “रुद्र” निर्माण गर्ने घोषणा गरेका छन्। यो चलचित्रबाट मोडल विश्व शर्मा र युके बस्दै आएकी मोडल साराले डेब्यु गर्दै छन्। विश्व शर्मा कमल खत्रीको चर्चित गीत “आत्मा मा “बोलको म्युजिक भिडियो का मोडल हुन्। उनले अन्य केहि गीतहरुको म्युजिक भिडियोहरुमा समेत अभिनय गरेका छन् भने साराले नबु घलेको “स्वाक्क स्वाक्क” बोलको म्युजिक भिडियोमा अभिनय गरेकी छिन। उनि चार्टड एकाउन्ट स्टुटेन्ड तथा भिडियो सम्पादक पनि हुन्। रामजी लामिछानेको निर्देशनमा निर्माण हुन लागेको चलचित्रको घोषणा कार्यक्रममा बोल्दै निखिलले आफु पहिलो पटक भिलेनका रुपमा देखिन लागेको बताउदै आफ्नो चलचित्र पूर्ण रुपमा आर्टिफिसियल हुने बताएका छन्। उनले भने – पोर्न फिल्म मात्र अर्गानिक हुन्छ, मेरो फिल्म पूर्ण रुपमा आर्टिफिसियल हो। निखिलको यो भनाईमा तपाईको सहमति छ वा छैन ? कृपया तपाईको विचार कमेन्टमा लेख्नुहोस्।

कस्ती अामा – बच्चाले दूध खाँदा मुन्टो टोकी दिएपछि कैचीले ९० चोटी चटचट

बेईजिङ ।  पूर्वी चीनको ज्याङ्सु प्रान्तस्थित झुजोउकी एक महिलाले आफ्नै ८ महिने दुधे बालकलाई कैंची प्रहार गरी घाइते बनाएकी छिन् । ती महिलाले दुध पिलाउने समयमा आफ्नै बच्चाको शरीरमा ९० पटक कैंची प्रहार गरी घाइते बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । घटनापछि प्रहरीले बालकको आमासँग सोधपुछ गर्दा दुध पिलाउने समयमा ९० पटक कैंची प्रहार गरिएको पुष्टी भएको हो । प्रहरीसँगको बयानमा बालककी आमाले बच्चा जिया बाओले दुध पिउने समयमा हातखुट्टा चलाएको र स्तनको मुन्टा टोकिदिएका कारण कैंची प्रहार गरेको बताएकी छिन् । आमाको कैंची प्रहारबाट घाइते भएका जिया बाओ नामक ती दुधे बालकको अधिकांश चोट अनुहारमा रहेको जनाइएको छ । घाइते बालकको शरीरमा एक सय टाँका लगाइएको पनि जनाइएको छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पुनः अर्को मधेस आन्दोलनको तयारीमा जुटेको छ

काठमाडौं, १ कात्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पुनः अर्को मधेस आन्दोलनको तयारीमा जुटेको छ । संविधान संशोधनमार्फत आफ्ना माग पूरा गराउन सत्तारुढ दल अग्रसर नभएको भन्दै मोर्चा आन्दोलनको तयारीमा जुटेको हो ।   मोर्चाले छठ पर्वलगत्तै आन्दोलन गर्ने गरी गृहकार्य थालेको छ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) तथा मधेसी मोर्चासहितको संघीय गठबन्धनबीच भएको तीन बुँदे सहमतिअनुसार सरकारले संविधान संशोधन प्रक्रिया अघि नबढाएको भन्दै मोर्चाका नेताहरु आन्दोलनको तयारीमा जुटेका हुन् ।

ललितपुरका चेतबहादुर थापालाई सुनाइएको मृत्युदण्ड

PROMOTED CONTENT by काठमाडौँ, ३० असोज - ललितपुरका चेतबहादुर थापालाई सुनाइएको मृत्युदण्डको फैसलाबारे पुनर्विचार गर्न प्रधानमन्त्री प्रचण्डले श्रीलंका सरकारलाई आग्रह गरेका छन्। आइतबार भारतको गोवामा श्रीलंकाका प्रधानमन्त्री मैत्रीपाला सिरसेनासँग भएको भेटमा प्रचण्डले मृत्युदण्डको फैसला पुनर्विचार गर्न अनुरोध गरेका हुन्। प्रधानमन्त्रीले श्रीलंकाली राष्ट्रपतिले संविधानअनुरुप पाएको अधिकार प्रयोग गरी थापाको मृत्युदण्डको सजाय कटौती गर्न समकक्षी सिरसेनासँग आग्रह गरेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। श्रीलंकाली लागूऔषध व्यरोले ७९.८४ ग्राम शुद्ध हेरोइन बोकिरहेको अवस्थामा ६३ वर्षीय थापालाई सन् २००९ मा पक्राउ परेका थिए। त्यसलगत्तै उनीविरुद्ध त्यहाँको प्रहरीले केन्डीस्थित उच्च न्यायालायमा मुद्दा चलाएको थियो। थापालाई उक्त अदालतले सन् २०१५ मार्च महिनामा मृत्युदण्डको फैसला सुनाएको थियो। भेटका अवसरमा प्रधानमन्त्रीले नेपालबाट श्रीलंकालाई ट्रान्जिट बनाएर खाडी मुलुकहरुमा नेपाली महिलाहरु लगिने गरिएकामा उक्त कार्य रोक्नका लागि पनि सिरसेनासँग अनुरोध गरेका थिए। श्रीलंकाली...