सपनाको शहर हो काठमाडौ ,याहा हेर्न जति सजिलो छ बाचन कठिन छ। एक युबती आफ्नो चाह पुरा गर्न के गर्दैछे?

शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा सत्य घटना मा आधारित सर्ट मुवि काठमाडौ कि कलि रिलिज गरिएको छ। काठमाडौ सपनाको शहर हो यहा रङिन सन्सार छ यहि रङिन सन्सार मा आफु लाइ समर्पित गर्न एक युबती के सम्म गर्न सक्छे ? यहि कथा बोकेको छ। यो सर्ट मुवि काठमाडौ कि कलि लाइ एन एच एस मिडिया ले रिलिज गरेको छ।
भिडियो

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स