कस्ती अामा – बच्चाले दूध खाँदा मुन्टो टोकी दिएपछि कैचीले ९० चोटी चटचट

बेईजिङ । पूर्वी चीनको ज्याङ्सु प्रान्तस्थित झुजोउकी एक महिलाले आफ्नै ८ महिने दुधे बालकलाई कैंची प्रहार गरी घाइते बनाएकी छिन् । ती महिलाले दुध पिलाउने समयमा आफ्नै बच्चाको शरीरमा ९० पटक कैंची प्रहार गरी घाइते बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
घटनापछि प्रहरीले बालकको आमासँग सोधपुछ गर्दा दुध पिलाउने समयमा ९० पटक कैंची प्रहार गरिएको पुष्टी भएको हो । प्रहरीसँगको बयानमा बालककी आमाले बच्चा जिया बाओले दुध पिउने समयमा हातखुट्टा चलाएको र स्तनको मुन्टा टोकिदिएका कारण कैंची प्रहार गरेको बताएकी छिन् ।
आमाको कैंची प्रहारबाट घाइते भएका जिया बाओ नामक ती दुधे बालकको अधिकांश चोट अनुहारमा रहेको जनाइएको छ । घाइते बालकको शरीरमा एक सय टाँका लगाइएको पनि जनाइएको छ ।

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स