ट्रेलरमा यस्तो छ दयाहाङ र प्रियंकाको 'पुरानो डुङ्गा' (भिडियो)

हिट जोडी अभिनेता दयाहाङ राई र अभिनेत्री प्रियंका कार्की स्टारर फिल्म 'पुरानो डुङ्गा'को ट्रेलर सार्वजनिक भएको छ । युट्युवमा सार्वजनिक ३ मिनेट बढि लामो ट्रेलरले प्रेम तथा पीडाको कथा बोल्छ । 
फिल्मलाई 'कबड्डी' निर्देशक राबाबु गुरुङले बनाएका हुन् । फिल्ममा दया र प्रियंकासँगै मेनका प्रधान लिड रोलमा छिन् । पोखरा आसपास फिल्मका अधिकांश दृश्य छायाँकन गरिएको छ । 
सिनेमा आर्ट्सले बनाएको फिल्मला माओत्से गुरुङ पनि लिड अभिनयमा छन् । फिल्मको पटकथा पनि निर्देशक गुरुङकै हो । फिल्म मंसिर १० मा रिलजि हुँदैछ ।

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स