बिदेश मा दुःख गारी कमाएको पैसा नाजायज सम्बन्ध राखी उदाएको र छोराछोरीको लाबारिस बनाएको भन्दै श्रीमानले गरे श्रीमतीको यस्तो हर्कत कृपया पढी सके पछि अबस्य सेयर गर्न नभुल्नुहोला..


जनचेतना को लागि सेयर..!!

हाम्रो टाँडिमा केहि दिन अघि भएको घटना ।
यो गम्भीर घटना घट्नुको मुख्य कारण साउदी अरबको ६०-६५ डिग्री को घाममा ज्यामी काम गरेर कमाएको सबै पैसाहरु अरुनै पर पुरुषहरु संग नाजायज सम्बन्ध राखी उडाएको र घरबार बाल बच्चालाई लाबारिस बनाइ घरबार बिगारी बिगत ८ बर्ष देखी बिदेशी भुमिमा दुख गरिरहेको श्रीमान लाई धोका दिए पछि टाडी ८ सुन्दरी चौक बस्ने सितादेबि निरौलाको दुबै हात उनका आफ्नै श्रीमान यामनाथ निरौलाले धारिलो खुकुरि प्रहार गरि छिनाइदिएका छन । त्यसैले यस्ता घटना नदोहोर्‍याउन सबै जना सचेत बनौ ।

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स