प्रदेशको पिडा गीतमा उतारे रेहानले (भिडियो सहित)
प्रदेश (कतार)मा बसेर पनि नेपाली कला तथा गित संगीत लाई माया गर्ने युवा निर्देशक रेहान मियांले निर्देशन गरेका उक्त गीतको भिडियोलाई रमेश बस्नेतले सम्पादन गरेका छन् ।
हेर्नुस् “बैगुनी सँग नाता” बोलको नयाँ गित :
“बैगुनी सँग नाता” बोलको गीतमा लय र शब्द गायक मिलन लामाकै पाईन्छ भने जिवन , पुजा र देवानले अभिनय गरेका छन् । उक्त गीतको भिडियोलाई हेम कार्की (डोली)ले क्यामरामा कैद गरेका छन भने निर्माण परिकल्पनामा अमित बराइलीले साथ दिएका छन् ।
Comments
Post a Comment