नेपालका एक चर्चित शहिद थिए, राजा त्रिभुवनका जिमगुरु !! रहस्यमय भिडियो
जिमखाना खोल्नुअघि उनले जुद्धशमशेरबाट स्वीकृति लिनुपरेको थियो। त्यतिबेला जुद्धशमशेरले ‘भीडभाड नगर्नू’ भन्दै जिमखाना खोल्न स्वीकृति दिएका थिए। उनको जिमखानाले सर्वसाधारण जनता मात्र होइन, राणाहरूलाई पनि आकर्षित गर्यो। भिडियो हेर्नुस्-
Comments
Post a Comment