नेपाली चलचित्र कैफियत युट्युवमा सार्बजनिक

नेपाली चलचित्र कैफियत युट्युवमा सार्बजनिक


काठमाडौँ – दशरथ गिरिको निर्देशित चलचित्र कैफियत युट्युवमा सार्बजनिक गरिएको छ । यस चलचित्रमा नन्दिता केसी, नबिन श्रेष्ठ, सीपी पौडेल, शंकर शाही ठकुरी, किशन सुनुवार, सजना थापाको अभिनय रहेको छ ।
यस चलचित्रमा एक्शन, लभ स्टोरी एकसाथ देख्न सकिन्छ । यस चलचित्रमा नन्दिता केसी डबल रोलमा देखिएकी छिन् ।

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स