नरुनुहै आँमा म परदेशमै मरे भने।
मरुभुमि बगरमा म ढलेर परे भने।।
मरुभुमि बगरमा म ढलेर परे भने।।
साथि सङ्गि गाँउघरमा नखोज्नुहै मलाई,
पर्देसकै काखमा जीवन तैरियर सरेभनि ।।
तातो घाम र चिसो AC जुदि थला परे भनि,
औसदिको डोज बडि भै रिङ्गटाले ढलेभने।।
पर्देसकै काखमा जीवन तैरियर सरेभनि ।।
तातो घाम र चिसो AC जुदि थला परे भनि,
औसदिको डोज बडि भै रिङ्गटाले ढलेभने।।
नरुनुहै आमा पर्देसमै मरेभने।
मरुभुमि बगरमा म ढलेर परे भने।।
मरुभुमि बगरमा म ढलेर परे भने।।
दाजु भाई अनि दिदी बैनि भन्दैन्न आमा पैसाको अगि,
आफ्नैले आफ्नैलाई चिन्दैनन् आमा यहाँ पैसाको लागि।।
आफ्नैले आफ्नैलाई चिन्दैनन् आमा यहाँ पैसाको लागि।।
छटपटाई ओछ्यानमा पानी पानी आवाज दिदा ,
हेर्दै हाँस्दै गर्छन आमा म बिरामि हुदा ।।
हेर्दै हाँस्दै गर्छन आमा म बिरामि हुदा ।।
नरुनुहै आमा पर्देसमै परेभनि ।
मरु भुमि बगरमा म ढलेर परे भनि।।
मरु भुमि बगरमा म ढलेर परे भनि।।
ठुलाठुला बोटहरुमा छरपस्ट पैसाको खात हुदैन,
दुख धैरै हुन्छ आमा हाम्रो कुरा कसैले सुन्दैन।।
दुख धैरै हुन्छ आमा हाम्रो कुरा कसैले सुन्दैन।।
कुरा सुन्नि सबै स्वार्थि हुन्छन् अनेक कुरा मनमा गुन्छन,
किन बेच पैसाले हुन्छ भन्दै सबै कुरा पैसानै चुन्छन।।
किन बेच पैसाले हुन्छ भन्दै सबै कुरा पैसानै चुन्छन।।
नरुनुहै आमा पर्देसमै मरेभनि।
मरुभुमि बगरमा म ढलेर परेभनि।।
मरुभुमि बगरमा म ढलेर परेभनि।।
https://www.youtube.com/channel/UCn_Xfl05fBX7iaoc4PFMLEQ




Comments
Post a Comment