फिल्मको सुटिङका क्रममा दुई जना कलाकारको मृत्यु [भिडियो]

फिल्मको सुटिङका क्रममा दुई जना कलाकारको मृत्यु [भिडियो]

 एजेन्सी। कार्तिक २३, लिउड फिल्मको सुटिङका क्रममा दुई जना कलाकारको मृत्यु भएको छ।
सुटिङको दौडानमा दुई भिलेनले नदीमा हाल फालेका थिए। तर यसपछि उनीहरु बेपत्ता भएपछि प्रशासनले दुई घण्टा खोजी गरेपनि नभेटेपछि मृत घोषित गरकेा हुन्।
उनीहरुको साथमा हिरो पनि हेलिकोप्टरबाट दसँगै झरेका थिए। तर ती दुई भिलेन भने नदीमा झरेसँगै बेपत्ता भएको फिल्म युनिटले जानकारी दिएको भारतीय सञ्चार माध्यमले जनाएको छ।
उनीहरुले फिल्मको लागि स्टन्ट गरिरहेका थिए। तर स्टन्ट मात्र स्टन्ट नभएर उनीहरुको ज्यान लिने हतियार साबित भएको छ।
तर फिल्मको हिरोलाई भने बचाउन फिल्म युनिट सफल भएको छ।
हेर्नुहोस् भिडियो:

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स