दूधसँगै यी खानेकुरा खानु स्वास्थ्यको लागि हानिकारक !
दूधसँगै यी खानेकुरा खानु स्वास्थ्यको लागि हानिकारक
मानिसको शरीरको लागि दूध उकदमै महत्वपूर्ण पेय पदार्थ हो।तर यही दूधलाई पिउँदा केही खानेकुराहरु खानु हुँदैन। किनकी यसको असर मानिसमा पर्ने सम्भावना धेरै हुन्छ र रोगको सिकार हुन सक्छ।
दूधसँग कालो दाल नखानु नै बेस हुन्छ किनकी यसले स्वास्थ्य सम्बन्धी धेरै रोगको सिकारलाई निम्त्याउन सक्छ।यस्तै तिलसँग पनि दूध नखानुस् किनकी यसले पनि मानिसलाई पेटसम्बन्धी रोग लाग्न सक्छ। यसको लागि यी चीजहरु अलग अलग समयमै प्रयोग गर्नु उपयुक्त हुन्छ।
यसैगरी दूधसँग करेलाको तरकारी पनि नखानुस है। यसले पनि तपाईको स्वास्थ्यमा धेरै हानी गर्न सक्छ। यसको प्रयोगले शरीरलाई धेरै थकान लगाउन सक्छ। त्यसकारण दुधसँग करेलासँग नखानु नै उपयुक्त हुन्छ। एजेन्सी।
नोट: "माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।"

Comments
Post a Comment