अहिलेका नेताहरु भन्दा भिन्दै थिए जंग बहादुर राणा.भारतको चाकडी कहिले नगरेको र भारतलाइ देश नमानी केवल एक सिमाना मान्ने गर्थे राणाले.दुर्लव आवाज जसमा जंग बहादुर राणाले भारतको कसरी धजिया उडाउदै छन्,हेर्नुस भिडियोमा
अहिलेका नेताहरु भन्दा भिन्दै थिए जंग बहादुर राणा.भारतको चाकडी कहिले नगरेको र भारतलाइ देश नमानी केवल एक सिमाना मान्ने गर्थे राणाले.दुर्लव आवाज जसमा जंग बहादुर राणाले भारतको कसरी धजिया उडाउदै छन्,हेर्नुस भिडियोमा==>
तीनै जंगबहादुरको पालामा रूस, चीन, दिल्ली र बेलायतमध्ये समुन्द्रको बादशाह भनेर बेलायतलाई चिनिन्थ्यो । वेलायतले दिल्लीलाई खाएर आफ्नो पनि अङ्गभङ्ग गरिदिएपछि नेपाल चीनियाँ बादशाह गुहार्न पुगेको थियो ।
त्यत्तीबेला ठूलो प्रयास गर्दा पनि चीनबाट अपेक्षा अनुरुपको सहयोग नपाएपछि नेपालले रूसी बादशाहलाई समेत सम्झेको थियो । त्यस्तो अवस्थामा रूसले अंग्रेज साम्राज्य हान्न लागेको समाचार सुन्न पाउँदा जंगबहादुर ‘मौका पर्खी बस्ने पौरखीलाई एक न एक दिन औसर आउँछ, पुरुषार्थीले औसर छोप्न सक्नुपर्छ’ भन्ने नीति वचन सम्झ्ँदै पुलकित समेत भएका थिए ।
इतिहासकारका अनुसार कमला किनारको शिकारी सवारी मुकाममा भाइछोरा र भारदारहरूका सामु जंगबहादुरको मुखबाट अन्तर्मनको त्यही भावना निस्केको थियो । त्यसबेला उनले ‘हिन्दूस्तानमा रूसको हमला हुँदैछ, सो हाम्रो पश्चिम नेपालसम्म पनि आउन सक्छ, उसले नेपाली शासकलाई हामीसँग मिल्न आउ वा सन्धि गरौं भन्न सक्छ, त्यसबेला ब्रिटिशसँग तपाईंहरू हाम्रा मित्रलाई छाडेर हामी विरन्तरीसँग मिल्दैनौ, पहिले विप्लवमा जस्तै विपक्षी हटाउन भर मद्दत गर्छौं, भनेका थिए ।
Comments
Post a Comment