सुकमेल खानुकाे फाइदा
सुकुमेल खाने व्यक्तिमा कोलोन क्यान्सर लाग्ने जोखिम कम हुन्छ । मुटुसम्बन्धी रोग लागेकाहरूका लागि पनि सुकुमेल लाभदायक मानिन्छ । मुटुको गति तीव्र हुने, हाइपरटेन्सनलगायत मुटुसम्बन्धी समस्या भएकाहरूले चियामा सुकुमेल हालेर पिउँदा राम्रो हुन्छ ।
१. सुकुमेलमा पाइने माइक्रोन्युट्रिएन्ट्सले रगतमा खराब कोलेस्ट्रोलको मात्रा कम गरिदिन्छ ।
२. सुकुमेलको तेललाई डिप्रेसनविरुद्धको औषधिका रूपमा समेत प्रयोग गरिन्छ ।
३. विभिन्नखालका पिसाबसम्बन्धी इन्फेक्सनको उपचारमा समेत सुकुमेल प्रयोग हुने गर्छ ।
४. एसिडिटी, ग्यासट्रिकलगायत पेटसम्बन्धी समस्या भएकाहरूले समेत सुकुमेल खानु राम्रो हो ।
५. दम र श्वासप्रश्वाससम्बन्धी अन्य समस्या भएकाहरूका लागि पनि सुकुमेल खानु लाभदायक हुन्छ ।
६. सुकुमेल खानाले शरीरमा जम्मा भएका विकार कम हुन्छ ।
७. सास गनाउने गरेको छ भने मुखमा सुकुमेल हाली समय लगाएर चुस्ने गर्नुस् । यसमा पाइने सुगन्धले श्वासलाई ताजा राखी दुर्गन्ध हटाउँछ ।
८. भोक नलाग्ने, बान्ता हुने, अपज हुनेलगायत समस्या छ भने सुकुमेल खानाले कम हुन्छ ।

Comments
Post a Comment