यस्तो देखियो ट्रेलरमा चलचित्र ‘साया’

यस्तो देखियो ट्रेलरमा चलचित्र ‘साया’

गढीमाइ फिल्मस्को प्रस्तुति रहेको चलचित्र ‘साया’को ट्रेलर आएको छ । ट्रेलरमा प्रेम र रोधन सहित चलचित्रका अन्य पक्ष पनि झल्काइएको छ ।
रामकृष्ण मगर र प्रमिश गुरुङको निर्माण रहेको चलचित्र साया प्रमिश गुरुङले निर्देशन गरेका हुन् । उमेश तामाङ, टिना श्रेष्ठ, पुस्कर गुरुङ र प्रमिश गुरुङको मुख्य अभिनय चलचित्रमा रहेको छ ।
हरि सायामीको संगीत, मेलिना राई, प्रमिश गुरुङ, सागर थापाको स्वर चलचित्रको गीतमा रहेको छ । चलचित्रले गाउँले परिवेशको कथाबस्तु उठान गरेको सह–निर्माता सन्तोष गुरुङले बताए ।
https://www.youtube.com/channel/UCn_Xfl05fBX7iaoc4PFMLEQ

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स